०४ साउन २०७८, सोमबार
काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार सोमबार देशभरको मौसम बदली भै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले हाल देशभर सामान्यदेखि पूर्ण ...
०३ साउन २०७८, आइतबार
काठमाडौं– अन्ततः जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पनि अन्तिम समयमा आएर प्रधानमन्त्री शेरबहादुर देउवालाई मतदान दिने निर्णय गरेको छ । ठाकुर पक्ष यसअघि पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओली निकटमा रहेका थिए । ठाकुर ...
०३ साउन २०७८, आइतबार
काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा एक हजार आठ सय एक जनामा कोरोना भाइसरको सङ्क्रमण पुष्टि भएको छ । यस्तै २४ घण्टामा छ हजार छ सय २८ पीसीआर तथा तीन हजार एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा ...
०३ साउन २०७८, आइतबार
काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिनुभएको छ । अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित उपाध्यक्ष रावलले आज सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा आफुले सांसद पदबाट ...
०३ साउन २०७८, आइतबार
काठमाडौं – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतको नियुक्ति प्रक्रिया देउवा सरकारले रद्द गरेको छ । प्रतिपक्षी दल नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा नियुक्त भएपछि एमाले नेतृत्वको सरकारले गरेका ...
०३ साउन २०७८, आइतबार
काठमाडौं – गठबन्धनका प्रधानमन्त्री शेरबहादुर देउवाले आज चार बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिने हुनुभएको छ । देउवा सर्वोच्च अदालतको परमादेश अनुसार असार २९ गते गठबन्धन दलहरुको तर्फबाट प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो । ...
०३ साउन २०७८, आइतबार
पाँचथर – कोरोना भाइरस सङ्क्रमणको जालो तोड्न भन्दै जारी गरिएको निषेधाज्ञा पाँचथरमा विगत ६८ दिनदेखि निरन्तर छ । हालसम्म नौपटक थप गरी निषेधाज्ञालाई निरन्तरता दिइएता पनि कोरोना सङ्क्रमण भने घट्न सकेको छैन । यति लामो ...
०३ साउन २०७८, आइतबार
काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसद्हरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने स्पष्ट पारेका छन् । उनीहरूले यसबारेमा अहिले पार्टीले निर्णय गर्नुपर्ने आवश्यक नरहेको भन्दै आफूहरू पहिलेदेखि नै संसद् पूर्णकाल चल्नुपर्ने ...
०३ साउन २०७८, आइतबार
बागलुङ – अवैध गर्भधारण गरेर भ्रूणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भ्रूणहत्या गरेर बारीमा गाडेको आरोप लागेको हो । ती महिलाले औषधि ...
०३ साउन २०७८, आइतबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव सङ्घीय संसद् सचिवालयमा दर्ता भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमको कार्यालयमा प्रस्ताव दर्ता भएको सचिवालय स्रोतले जनाएको छ । कानुनमन्त्री ज्ञानेन्द्र ...