२७ असार २०८१, बुधबार
प्रतिकात्मक तस्वीर काठमाडौँ, असार २६ गते । नाबालिगहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुईजनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । उक्त टोलीले सिन्धुली हरिहरपुर गाउँपालिका–१ का ३३ वर्षीय वीरबहादुर सिन्तान र २५ ...
२७ असार २०८१, बुधबार
तस्वीरमा एमालेका अध्यक्ष खड्गप्रसाद (केपी) शर्मा ओली । काठमाडौँ, असार २६ गते । पूर्वप्रधानमन्त्री एवम् संसद्को दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद (केपी) शर्मा ओलीले संविधान संशोधनका लागि नेपाली काङ्ग्रेससँग आयोग बनाउने ...
२७ असार २०८१, बुधबार
चितवन, असार २६ गते । सङ्घीय सरकारले जिल्लाका लागि विनियोजन गरेको पुँजीगत रकममध्ये ७३ दशमलव ८२ प्रतिशत खर्च भएको छ । जिल्लाको भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको रकममध्ये चार अर्ब ४१ करोड ६९ लाख ५३ ...
२७ असार २०८१, बुधबार
काठमाडौँ, असार २६ गते । स्थानीय बजारमा आज मङ्गलबारको मूल्यमा सुनको कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार १ सयमा कारोबार भइरहेको छ । ...
२७ असार २०८१, बुधबार
काठमाडौँ, असार २६ गते । अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका ...
२७ असार २०८१, बुधबार
भोजपुर, असार २६ गते । अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ । भोजपुर –चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो । कालोपत्र गरिएको सडक ...
२७ असार २०८१, बुधबार
काठमाडौँ, असार २६ गते । नेपाली काङग्रेसका नेता तथा सांसद डा शेखर कोइरालाले जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ नेपाल अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थाका रूपमा पनि विकास गर्नुपर्ने बताउनुभएको छ । अस्पतालको निरीक्षणपश्चात नेता डा कोइरालाले अर्थोपेडिक ...
२७ असार २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, असार २६ गते । कोपा अमेरिका फुटबल–२०२४ अन्तर्गत जारी प्रतियोगिताको फाइनलमा विश्वविजेता टिम अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ । आज बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले पाखा लगाउँदै फाइनलको यात्रा तय ...
२७ असार २०८१, बुधबार
फाइल तस्वीरवीरगञ्ज, असार २६ गते । पथलैया–हटौँडा सडकखण्डअन्तर्गत आधाभार क्षेत्रमा दुई किलोमिटर उच्च भारवाहन क्षमताको सडक तयार भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले उच्च भारवहन क्षमताको दुई किलोमिटर सडक कालोपत्र भएर सञ्चालनमा आइसकेको जनाएको ...
२७ असार २०८१, बुधबार
फाइल तस्वीर नौबिसे–मलेखु सडकखण्ड । मलेखु, असार २६ गते । पृथ्वी राजमार्गअन्तर्गत रहेको नौबिसे–मलेखु सडकखण्ड आज बुधबार रातिदेखि बन्द गरिने भएको छ । उक्त सडक खण्डमा पुल निर्माण गर्न लागिएकोले बुधबार रातिदेखि पुलको बिम राख्न ...