१९ असोज २०८१, शनिबार
भर्खरै
★   दक्षिणकालीका स्थानीय तहलाई ललितपुरमा खानेपानी उपलब्ध गराउन सहयोग गरिदिन मन्त्री यादवको आग्रह ★   पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो ★   ऊर्जामन्त्री खड्काद्वारा समाजसेवी शाक्यको ‘अनुभवका पाइलाहरू’ कृति विमोचन ★   गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो ★   स्थानीय सरकार प्रमुख भन्छन् : सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ ★   नेपाल पत्रकार महासङ्घको राष्ट्रिय भेला जारी ★   नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु ★   भारतको मेघालयमा बाढी र पहिरोमा परी दश जनाको मृत्यु ★   ‘विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन’: स्वास्थ्य मन्त्रालय ★   काङ्ग्रेसका महामन्त्री थापाद्वारा विपद्को सामना गर्न क्षमता विस्तारमा जोड ★   बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु ★   ‘लगानीमैत्री वातावरण बनाउन तीनै तहका सरकारले प्राथमिकता दिनुपर्छ’ ★   मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा…. ★   ‘आँटेको पु¥याइदेऊ रेशम बागलुङ कालिका…’ ★   बाढीपहिरोपीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको छः सञ्चारमन्त्री गुरूङ ★   अब हुने सबै चुनावमा माओवादी केन्द्रले एक्लै प्रतिस्पर्धा गर्ने अध्यक्ष दाहालको उद्घोष ★   काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको हायलक्स गाडी दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते ★   बाढी, पहिरोपीडितलाई घरमै पुगेर राहत वितरण ★   दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा ★   ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता

समाचार

मध्यरातमा भूकम्पको धक्का

साङ्केतिक तस्वीरकाठमाडौँ, असार २६ गते । पूर्वी नेपालको ताप्लेजुङमा भूकम्प गएको छ । आज राति पौने २ बजे ताप्लेजुङको तापेथोक आसपास केन्द्रबिन्दु भएर चार दशमलव चार म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा ...

सत्तारोहणको सङ्घारमा पुगेको एमालेको सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठकको फाइल तस्वीर । काठमाडौँ, असार २६ गते । सत्तारोहणको सङ्घारमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक बस्दै छ । एमाले सचिवालयको बैठक आज बुधबार बिहान ११ बजे बस्ने भएको हो । ...

आकर्षक बनाइँदै पाल्पा दरबार सङ्ग्रहालय

तस्वीरमाः पुनःनिर्माणको भइरहेको पाल्पा दरबार सङ्ग्रहालय । पाल्पा, असार २५ गते । ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको केही संरचनाको पुनः निर्माणको काम अन्तिम चरणमा पुगेको छ । राणाकालीन समयमा बनेको मूलढोका जीर्ण बनेपछि यसलाई पुरानै स्वरुप ...

वर्षासँगै खसेको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

फाइल तस्वीरबागलुङ, असार २६ गते । मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षासँगै खसेको पहिराले पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । गलकोट नगरपालिका–१ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । भिरालो ...

चेपाङ आवास कार्यक्रम अन्तर्गत २२ परिवारलाई नयाँ घर

तस्वीरमा चेपाङ आवास कार्यक्रम अन्तर्गत निर्मित घर । चितवन, असार २६ गते । चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको रु एक करोड ५० लाख सशर्त अनुदानबाट विपन्न ...

एसइई सकेका विद्यार्थीलाई सुझाव : ‘आफूभित्रको क्षमता पत्ता लगाउनुस्’

काठमाडौँ, असार २५ गते । “तपाईँलाई आफूभित्र के छ भन्ने पत्ता लगाउन केही वर्ष लाग्नेछ । जुन दिन त्यो पत्ता लाग्नेछ, त्यसमा घोत्लिएर लाग्नुहोस्, तपाईको जीवनमा सफलता मिल्छ ।’’ “सीपमूलक शिक्षा अहिलेको आवश्यकता हो । ...

बालविवाह र महिला हिंसा घटाउन सक्रिय छन् गढवाका आमाहरू

देउखुरी, असार २५ गते । गढवा गाउँपालिका–५ खजरौटामा आमा समूह गठन भएको तीन वर्षभयो । मुक्तकम्लरी विकास मञ्चको बालविवाह न्यूनीकरण कार्यक्रमअन्तर्गत गठित आमा समूहले गाउँघरमा हुने हरेक कार्यक्रममा सहभागिता जनाउने गरेको छ । समूहका अध्यक्ष ...

बाढीमा ज्यान गुमाएका तीन किशोरीको अन्त्येष्टि, क्षतिपूर्ति उपलब्ध गराउने मुख्यमन्त्रीको आश्वासन

कञ्चनपुर, असार २५ गते । बाढीमा ज्यान गुमाएका पुनर्वास नगरपालिकाका तीन किशोरीको सामुहिक दाहसंस्कार गरिएको छ । आज तीनैजनाको दोदा घाटमा सामूहिक दाहसंस्कार गरिएको पुनर्वास नगरपालिका–५ का वडाध्यक्ष पदमबहादुर रोकायाले जानकारी दिनुभयो । “पोष्टमार्टमपछि आज ...

शेयर बजारः दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट, नेप्से परिसूचक १५ दशमलव ७९ अङ्कले वृद्धि

काठमाडौँ, असार २४ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५ दशमलव ७९ अङ्कले बढेको छ । आजको कारोबारमा परिसूचक शून्य दशमलव ७३ प्रतिशतले बढेर दुई हजार एक सय ५२ दशमलव १४ अङ्कमा पुगेको नेप्सेले ...

बङ्गलादेशद्वारा विद्युत् खरिद–बिक्री सम्झौता गर्न नेपाललाई आमन्त्रण

फाइल तस्वीरकाठमाडौँ, असार २५ गते । बङ्गलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरेको छ । बिपिडिबीले वर्षायामको छ महिना ४० मेगावाट विद्युत् बिक्रीका ...