२८ असार २०८१, बिहिबार
उहाँले अनुसार आवागमन दुईतर्फी नै सञ्चालन गर्न केही समय लाग्ने बताउनुभयो । निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको जनाइएको छ । सो राजमार्गका दैनिक कति सवारी साधन आवतजावत हुन्छ भन्ने एकीन जानकारी सरकारी निकायसंग ...
२८ असार २०८१, बिहिबार
कास्की, असार २७ गते । गण्डकी प्रदेश सरकारले दुग्ध उत्पादक कृषकलाई उत्पादनका आधारमा अनुदान रकम प्रदान गर्दै आएको छ । कास्कीमा दूध उत्पादनमा कृषकलाई यसअघि प्रतिलिटरमा दुई रुपैयाँ ५० पैसा अनुदान दिँदै आएकामा यस वर्ष ...
२८ असार २०८१, बिहिबार
म्याग्दी, असार २७ गते । बाढीले तहसनहस बनाएको मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण भएको छ । विसं २०८० साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा सडक, मोटरेबल पुल, झोलुङ्गे ...
२८ असार २०८१, बिहिबार
भरतपुर, असार २७ गते । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरोे खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी ...
२८ असार २०८१, बिहिबार
पर्सा, असार २७ गते । मधेश प्रदेशमा यसवर्ष रासायनिक मलको अभाव नहुने भएको छ । रासायनिक मल वितरण गर्दै आएका साल्ट टे«डिङ कर्पाेरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले कम्पनीसंग यथेष्ट मल मौज्दात रहेका जनाउँदै ...
२८ असार २०८१, बिहिबार
चितवन, असार २७ गवते । भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को ...
२७ असार २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, असार २६ गते । सत्ताको नेतृत्व गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । सरकारलाई समर्थन गरेको ठूलो दल एमालेले समर्थन फिर्ता ...
२७ असार २०८१, बुधबार
फाइल तस्वीरः एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला । काठमाडौँ, असार २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट बहिर्गमित भएको नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतदान गर्न आज ह्वीप जारी गरेको ...
२७ असार २०८१, बुधबार
फाइल तस्वीर: एमाले उपमहासचिव प्रदीप ज्ञवाली । काठमाडौँ, असार २६ गते । प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अब बन्ने एमाले–काङ्ग्रेसको गठबन्धन सरकार बन्न संविधानको धारा ७६ को उपधारा २ बाधक नहुने निष्कर्ष ...
२७ असार २०८१, बुधबार
तस्वीरमा माओवादी केन्द्र संसदीय दलको जारी बैठक । काठमाडौँ, असार २६ गते । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बसिरहेको छ । देशको बदलिंदो राजनीतिक घटनाक्रम, प्रधानमन्त्रीले ...