०३ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आवासगृहमा आगलागी हुँदा एक जना घाइते ★   सुक्खा बन्दरगाह भन्सारः छ महिनाको अवधिमा राजस्व सङ्कलन घट्यो ★   अरुणखोलाको जलुकेमा पक्की पुल निर्माण, स्थानीयलाई सहज ★   राज्य व्यवस्थासहित चारवटा समितिको बैठक बस्दै ★   गाजामा युद्धविराम गर्न इजरायल र हमास सहमत ★   हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा, तीन महिनादेखि उत्पादन बन्द ★   देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना ★   पौवादुङमा गोल्ड कप र बृहत् माघी मेलामा आयातित खानेकुरामा निषेध ★   ‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव ★   कन्काई पुलः पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम ★   आजको विदेशी मुद्राको विनिमय दर ★   पुसमै पाक्यो ‘चैते काफल’ ★   मौरीपालनबाट लाभान्वित किसान ★   ‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’ ★   जलयात्राका लागि कालीगण्डकीमा र्‍याफ्टिङ सञ्चालन ★   समाजवादी मोर्चाले माघ १६ गते राजधानीमा कार्यक्रम गर्ने ★   सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छः गृहमन्त्री लेखक ★   लक्ष्यप्राप्ति गर्न तदारुकता र समन्वयको खाँचो छः अध्यक्ष दाहाल ★   अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँ : रास्वपा ★   राष्ट्रपति पौडेलद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त

समाचार

आफूहरूले स्पष्टीकरणको पत्र नपाएको नेपाल पक्षको दावी, वरिष्ठ नेता नेपाल समूहको बैठक बस्दै

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता नेपाल समूहको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिएका आफ्ना पक्षका सांसदहरुको बैठक नेपालले दिउँसो बोलाएको एक सांसदले जानकारी दिनुभयो । सो बैठकमा पछिल्लो ...

एमाले वरिष्ठ नेता नेपाल, माओवादी केन्द्रका प्रचण्ड र जसपाका अध्यक्ष यादवबीच भेटवार्ता

फाइल तस्बिरकाठमाडौँ – गठबन्धन दलका नेता तीन शीर्ष तीन नेताबीच कोटेश्वरमा समसामयिक विषयमा छलफल भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवार्दी पार्टीका नेताबीच ...

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजोको तुलनामा थप ४ सय रुपैयाँले मूल्य बढ्दै आज सुनको मूल्य ९३ हजार २ सय ...

अश्लिल फिल्म बनाएको आरोपमा शिल्पाका पति पक्राउ

मुम्बई – बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा बिजनेशम्यान राज कुन्द्रा पक्राउ परेका छन् । मुम्बई पुलिसको क्राइम ब्रान्चले उनलाई सोमबार राती पक्राउ गरेको हो । अश्लिल फिल्म (पोर्न फिल्म) बनाएर ऐप मार्फत रिलिज गरेको ...

नेपाली काङ्ग्रेसको वडा अधिवेशन दश दिन पर धकेल्ने तयारी

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले वडा अधिवेशन दश दिन पर धकेल्ने तयारी गरेको छ । पाँच हजार उजुरीबारे छानबिन गरेको केन्द्रीय क्रियाशील छानबिन समितिको प्रतिवेदन केन्द्रीय समिति र सभापति शेरबहादुर देउवालाई पेश गर्न ढिलाइ ...

नेपाल भित्रिएको ३ लाख डोज कोभिसिल्ड खोप खोइ ? यकिन तथ्याङ्क नहुँदा अनियमितताको आशङ्का

काठमाडौं – नेपाल भित्रिएको कोभिसिल्ड खोपको लगभग ३ लाख डोज कहाँ प्रयोग भयो भन्ने यकिन तथ्याङ्क स्वास्थ्य मन्त्रालयसँग छैन । नेपाललाई प्राप्त कुल कोभिसिल्ड डोज र हालसम्म प्रयोग भएको उक्त खोपको संख्याबीचको फरक हेर्दा यस्तो ...

उपत्यकाभित्र फोहोर व्यवस्थापनमा गम्भीर समस्या, एक सातादेखि फोहोर व्यवस्थापन ठप्प

काठमाडौं – उपत्यकाभित्र फोहोर व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ । काठमाडौं र ललितपुर महानगरसहित १८ स्थानीय तहको फोहोर व्यवस्थापन भइरहेको सिसडोल ल्यान्डफिल साइट पूर्णरूपमा भरिएपछि उपत्यकाको फोहोर व्यवस्थापनमा गम्भीर समस्या आएको हो । विगत दुई ...

देशभर बदली रही धेरै स्थानमा वर्षा हुन सक्ने सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ । आज राति पनि देशभर बदली रही धेरै स्थानमा वर्षा ...

आज हरिशयनी एकादशी, घर–घरमा तुलसीको बिरुवा रोपी पूजा आराधना गरिंदै

काठमाडौं – आज हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशी घर घरमा तुलसीको बिरुवा सारी विशेष पूजा आराधना गरिंदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा ...

मनपरी भाडा असुल्ने १ सय ६० सार्वजनिक सवारी कारवाहीमा

काठमाडौं – काठमाडौं उपत्यका भित्र चल्ने छोटो रुटका सार्वजनिक यातायातले आफू खुशी भाडादर निर्धारण गर्न थालेका छन् ।असार ३१ गते सरकारले अन्तर–प्रदेश सार्वजनिक यातायातको २८ प्रतिशतसम्म भाडा वृद्धि गरेपछि उपत्यका भित्र चल्ने छोटो रुटको सार्वजनिक ...