०३ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा, तीन महिनादेखि उत्पादन बन्द ★   देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना ★   पौवादुङमा गोल्ड कप र बृहत् माघी मेलामा आयातित खानेकुरामा निषेध ★   ‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव ★   कन्काई पुलः पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम ★   आजको विदेशी मुद्राको विनिमय दर ★   पुसमै पाक्यो ‘चैते काफल’ ★   मौरीपालनबाट लाभान्वित किसान ★   ‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’ ★   जलयात्राका लागि कालीगण्डकीमा र्‍याफ्टिङ सञ्चालन ★   समाजवादी मोर्चाले माघ १६ गते राजधानीमा कार्यक्रम गर्ने ★   सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छः गृहमन्त्री लेखक ★   लक्ष्यप्राप्ति गर्न तदारुकता र समन्वयको खाँचो छः अध्यक्ष दाहाल ★   अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँ : रास्वपा ★   राष्ट्रपति पौडेलद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त ★   सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री ओली ★   राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी ★   सभापति लामिछानेलाई धरौटीमा छाड्न आदेश ★   यस्ता छन् अध्यादेशमार्फत् ल्याइएका नयाँ व्यवस्था ★   भौतिक विकासको प्रतिस्पर्धामा हिमालको अस्तित्व जोगाउनुपर्ने चुनौती

समाचार

सरकारलाई सहयोग गर्ने तर प्राविधिक रुपले सरकारमा सहभागी हुन नसक्नेः नेता नेपाल

काठमाडौं— एमालेको असन्तुष्ट समूहको नेतृत्व गर्दै आउनु भएका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी तत्काल सरकारमा जाने सोच नबनाएको बताउनु भएको छ । नेता नेपालले एमाले पार्टी भित्रको विवाद समाधान गर्ने पक्षमा रहेकोले तत्काल सरकारमा ...

पूर्ववर्ती ओली सरकारले गरेका असंवैधानिक नियुक्ति खारेज गर्न प्रधानमन्त्री सहमत

काठमाडौं— प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती केपी ओली नेतृत्वको असंवैधानिक किसिमले गरेका नियुक्तिहरु खारेज गर्ने भएको छ । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ बीच भएको छलफलका क्रममा यस्तो सहमति भएको हो । ...

काठमाडौंका ५५ केन्द्रबाट कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप दिंइदै

काठमाडौं – कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप अभियान काठमाडौंका ५५ वटा खोप केन्द्रबाट सञ्चालन भइरहेको छ । अमेरिकी सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई १५ लाख ३४ हजार ८ सय ५० डोज उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको ...

महिला फुटबल टोलीलाई प्रशिक्षण सुरु, एन्फाले गर्यो तीन सहायक प्रशिक्षक नियुक्त

तस्वीर एन्फाकाठमाडौं – एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई प्रशिक्षण दिन तीन जना सहायक प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार ...

ओली र नेकपा महासचिव विप्लवबिचको भेटवार्ता अर्थपूर्ण

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लवबिच भेटवार्ता सुरु भएको छ । ओलीलाई भेट्न विप्लव आज बिहान भक्तपुरको बालकोट स्थित उहाँकै निवास पुग्नुभएको हो । उहाँहरुबिच बिहान साढे ८ ...

आफूहरूले स्पष्टीकरणको पत्र नपाएको नेपाल पक्षको दावी, वरिष्ठ नेता नेपाल समूहको बैठक बस्दै

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता नेपाल समूहको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिएका आफ्ना पक्षका सांसदहरुको बैठक नेपालले दिउँसो बोलाएको एक सांसदले जानकारी दिनुभयो । सो बैठकमा पछिल्लो ...

एमाले वरिष्ठ नेता नेपाल, माओवादी केन्द्रका प्रचण्ड र जसपाका अध्यक्ष यादवबीच भेटवार्ता

फाइल तस्बिरकाठमाडौँ – गठबन्धन दलका नेता तीन शीर्ष तीन नेताबीच कोटेश्वरमा समसामयिक विषयमा छलफल भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवार्दी पार्टीका नेताबीच ...

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजोको तुलनामा थप ४ सय रुपैयाँले मूल्य बढ्दै आज सुनको मूल्य ९३ हजार २ सय ...

अश्लिल फिल्म बनाएको आरोपमा शिल्पाका पति पक्राउ

मुम्बई – बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा बिजनेशम्यान राज कुन्द्रा पक्राउ परेका छन् । मुम्बई पुलिसको क्राइम ब्रान्चले उनलाई सोमबार राती पक्राउ गरेको हो । अश्लिल फिल्म (पोर्न फिल्म) बनाएर ऐप मार्फत रिलिज गरेको ...

नेपाली काङ्ग्रेसको वडा अधिवेशन दश दिन पर धकेल्ने तयारी

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले वडा अधिवेशन दश दिन पर धकेल्ने तयारी गरेको छ । पाँच हजार उजुरीबारे छानबिन गरेको केन्द्रीय क्रियाशील छानबिन समितिको प्रतिवेदन केन्द्रीय समिति र सभापति शेरबहादुर देउवालाई पेश गर्न ढिलाइ ...