०३ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा, तीन महिनादेखि उत्पादन बन्द ★   देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना ★   पौवादुङमा गोल्ड कप र बृहत् माघी मेलामा आयातित खानेकुरामा निषेध ★   ‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव ★   कन्काई पुलः पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम ★   आजको विदेशी मुद्राको विनिमय दर ★   पुसमै पाक्यो ‘चैते काफल’ ★   मौरीपालनबाट लाभान्वित किसान ★   ‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’ ★   जलयात्राका लागि कालीगण्डकीमा र्‍याफ्टिङ सञ्चालन ★   समाजवादी मोर्चाले माघ १६ गते राजधानीमा कार्यक्रम गर्ने ★   सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छः गृहमन्त्री लेखक ★   लक्ष्यप्राप्ति गर्न तदारुकता र समन्वयको खाँचो छः अध्यक्ष दाहाल ★   अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँ : रास्वपा ★   राष्ट्रपति पौडेलद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त ★   सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री ओली ★   राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी ★   सभापति लामिछानेलाई धरौटीमा छाड्न आदेश ★   यस्ता छन् अध्यादेशमार्फत् ल्याइएका नयाँ व्यवस्था ★   भौतिक विकासको प्रतिस्पर्धामा हिमालको अस्तित्व जोगाउनुपर्ने चुनौती

समाचार

प्रधानमन्त्रीद्वारा इद पर्वको अवसरमा सम्पूर्ण मुस्लिम समुदायको उन्नति, प्रगति र समृद्धिको कामना

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत संयमता, धैर्यता, विश्वशान्ति भाइचाराको सन्देश दिने यस पर्वको अवसरमा स्वदेश ...

एमाले केन्द्रीय कमिटीभित्रै राष्ट्रपतिमाथि महाअभियोग लगाउने चर्चा

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीभित्र राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने सम्भावनाको चर्चा सुरु भएको छ । विश्वासको मतमा मतदान नगरेका माधव समूहका आठ सांसद जोड्दा अहिले शेरबहादुर देउवासँग १ सय ७३ जनाको समर्थन छ ...

देशभरको मौसममा आंशिक बदली भै केही स्थानमा पानी पर्ने

काठमाडौं – आज देशैभरको मौसममा बदली भै विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज प्रदेन नं. एक र दुई तथा बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका ...

केन्द्रको राजनीतिक परिवर्तनले प्रदेशमा समेत प्रत्यक्ष असर पर्यो : नेता पाण्डे

काठमाडौं – बागमती प्रदेश संसदीय बोर्डका सदस्य राजेन्द्र पाण्डेले बागमती प्रदेश सरकार परिवर्तन निश्चित रहेको बताउनु भएको छ । उहाँले केही दिनभित्र नै सरकार परिवर्तन हुने भन्दै मुख्यमन्त्रीका लागि यस अघि चर्चामा रहेका व्यक्तिले नै ...

दुई नेताहरुबीच खुमलटारमा भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभएको छ । दुई नेताहरुबीच खुमलटारमा वार्ता चलिरहेको स्रोतले जानकारी दिएको छ । यसअघि आज मङ्गलबार बिहान नै माओवादी अध्यक्ष दाहालले बालुवाटार पुगेर ...

एमाले केन्द्रीय कमिटीको बैठकमा नौ एजेण्डा प्रस्तुत

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा छलफलका लागि नौ एजेण्डा प्रस्तुत गरिएको छ । बैठकमा समसामयिक विषयमा पार्टी अध्यक्षको सम्बोधन, एमाले कार्यदलले यसअघि पार्टी विवाद समाधान गर्न प्रस्ताव गरेको १० बुँदे प्रस्ताव, अनुशासनहीन कार्यमा ...

पछिल्लो २४ घण्टामा ३ हजार १ सय ८ जनामा सङ्क्रमण, २५ जनाको मुत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा १३ हजार १ सय ३५ जनाको स्वाब परीक्षण हुँदा ३ हजार १ सय ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा २५ जनाले ज्यान गुमाएको स्वास्थ्य ...

जसपा संसदीय दलको विधान सर्वसम्मतले पारित, आयोगले विवाद टुङ्ग्याएपछि मात्र सरकारमा जाने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठकले संसदीय दलको विधान पारित गरेको छ । आज दिउँसो बसेको पार्टी संसदीय दलको बैठकले सर्वसम्मत रुपमा संसदीय दलको विधान पारित गरेको हो । उक्त बैठकले ...

सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर खोप दिने गृहमन्त्रीको जिकिर

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने बताउनु भएको छ । राष्ट्रिय सहकारी महासङ्घको टोलीसँग हिजो सोमबारको भेटमा उहाँले सरकारले ...

साताको तेस्रो दिन आज सेयर बजार परिसूचक नेप्से ९ अङ्कले गिरावट

काठमाडौं – साताको तेस्रो दिन आज सेयर बजार परिसूचक नेप्से अधिकतम ९ अङ्क माथिले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ९ दशमलव ०१ अङ्कले घटेर २ हजार ९८५ दशमलव ५७ विन्दुमा ...