०२ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   समाजवादी मोर्चाले माघ १६ गते राजधानीमा कार्यक्रम गर्ने ★   सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छः गृहमन्त्री लेखक ★   लक्ष्यप्राप्ति गर्न तदारुकता र समन्वयको खाँचो छः अध्यक्ष दाहाल ★   अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँ : रास्वपा ★   राष्ट्रपति पौडेलद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त ★   सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री ओली ★   राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी ★   सभापति लामिछानेलाई धरौटीमा छाड्न आदेश ★   यस्ता छन् अध्यादेशमार्फत् ल्याइएका नयाँ व्यवस्था ★   भौतिक विकासको प्रतिस्पर्धामा हिमालको अस्तित्व जोगाउनुपर्ने चुनौती ★   चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो ★   साइकल चलाउन थालेपछि फेरियो जीवन ★   ‘आदिवासीको पहिचान जोगाउन मातृभाषा संरक्षणमा जोड दिनुपर्छ’ ★   काङ्ग्रेस नेता कोइराला र अनमिनका तत्कालीन नेपाल प्रमुखबीच भेटवार्ता ★   ट्रम्पलाई ‘युद्ध’ को जोखिम नबढाउन इरानी राष्ट्रपतिको आग्रह ★   महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति सुक योल पक्राउ ★   कुनै हालतमा देश नछोड्ने खानको प्रतिवद्धता, प्रशासनको दबाउने रणनीति ★   नेप्से परिसूचकमा झिनो अङ्कको सुधार, कारोबार रकम पाँच अर्ब ८२ करोड ★   पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता ★   कति सिकियो त भूकम्पले सिकाएको पाठ ?

समाचार

कोरोना भाइरसको तेस्रो लहर फैलिने चर्चाले सर्वसाधारणमा डर बढायो : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर फैलिने चर्चाले डर बढाएको बताउनुभएको छ । कोरोना महामारीको पुरानो असरबाट उठ्ने प्रयत्न गरिरहेको बेला नयाँ भेरियन्टसहितको तेस्रो लहर आउने सक्ने विषयले सर्वसाधारणमा डर ...

सरकारले कोरोनाबाट प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्न भ्याक्सिनसँगै राहतको प्याकेज ल्याउँदै :अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीबाट प्रभावित अर्थतन्त्र उकास्न सरकारले कोरोना खोपसँगै राहतको प्याकेज ल्याउने बताउनुभएको छ । अर्थतन्त्र उकास्ने गरी आर्थिक प्याकेजका लागि मन्त्रालयले तयारी गरिरहेको पनि उहाँले बताउनुभयो । नेपाल उद्योग परिसङ्घको ...

एमाले दुवै पक्षको बैठक आज पनि बस्दै, न फुट्न सक्छन् न त जुट्न नै !

काठमाडौँ – औपचारिक रुपमा विभाजनको घोषणा मात्र हुनबाँकीे रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संस्थापन पक्ष र असन्तुष्ट पक्षको आज बुधबार पनि अलग अलग बैठक बस्ने भएको छ । ओली पक्षले आज पनि केन्द्रीय कमिटी ...

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ७ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोवार भएको हो । नेपाली बजारमा हिजो सुन ...

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यही साउन ३१ गतेदेखि सञ्चालन हुन लागेको कक्षा ११ को परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । गत जेठ २६ देखि नै सञ्चालन हुने तय भएको ...

आधुनिक चित्रकला क्षेत्रका शिखर पुरुष नेपालीको निधन

काठमाडौं – नेपाली आधुनिक चित्रकला क्षेत्रका शिखर पुरुष उत्तम नेपालीको आज बिहान निधन भएको छ । काठमाडौं किलागल टोलमा वि.सं १९९४ वैशाख १८ गते जन्मिएका ललितकलाकर्मी नेपालीको मुटुसम्बन्धी समस्याको उपचारका क्रममा मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर ...

विपी कोइरालाको योगदानको स्मरण गरी ३९ औं स्मृति दिवस मनाइँदै

काठमाडौं – आज मुलुकभर विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ३९ औं स्मृति दिवस विभिन्न कार्यक्रम मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको वि.सं २०३९ साउन ६ गते निधन भएको थियो । उहाँले ...

देशीविदेशी प्रतिक्रियावादीहरुबाट हमला गर्ने काम भइरहेको छ : अध्यक्ष प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय देशीविदेशी शक्तिहरुबाट हमला भइरहेको बताउनु भएको छ । समाजका विभिन्न समुदायको बलिदानीपूर्ण सङ्घर्षले हाँसिल गरेका उपलब्धीहरुमाथि पछिल्लो चरणमा देशीविदेशी प्रतिक्रियावादीहरुबाट हमला गर्ने काम भइरहेको ...

कोरोनाविरुद्धको खोप लिन आज चीन जाँदै नेपाल एयरलाइन्स

काठमाडौं – नेपालले खरिद गरेको कोरोनाविरुद्धको ४० लाख डोज खोपमध्येको बाँकी खोप लिन आज नेपालले विमान चीन पठाउँदै छ । लगातार तीन दिन नेपाल एयरलाइन्स चीन जाने क्रममा आज पहिलो दिन चीन जाने तालिका रहेको ...

सुदृढ एकताले राष्ट्रिय भावनालाई अझ बलियो बनाउँछ :राष्ट्रपति

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान गर्ने विश्वास लिनुभएको छ । मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा (बकर इद) का अवसरमा शुभकामना व्यक्त गर्दै ...