१४ साउन २०७८, बिहिबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बाघ संरक्षणका लागि वातावरण संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको छन । विश्व बाघ दिवसको अवसरमा ललितपुरको खुमलटारमा राष्ट्रिय बाघ संरक्षण समितिले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले बाघको बासस्थान संरक्षण गर्न, ...
१४ साउन २०७८, बिहिबार
काठमाडौं – सत्तापक्षीय गठबन्धनले एमाले वरिष्ठ नेता माधवकुमार नेपालको सहभागिता बिना नै मन्त्रिपरिषद्लाई पूर्णता दिने भएको छ । आज बसेको सत्तापक्षीय गठबन्धनका नेताहरुको छलफलमा एमाले वरिष्ठ नेता नेपाल समुह बिना नै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति ...
१४ साउन २०७८, बिहिबार
काठमाडौं – बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकार (जीटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र ...
१४ साउन २०७८, बिहिबार
काठमाडौं – आज नेपाली बजारमा सुनचाँदीकै मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बजारमा सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले ...
१४ साउन २०७८, बिहिबार
काठमाडौं – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले प्रधानमन्त्रीबाट सपथ ग्रहण गरेका छन् । सिंहदरबारमा बिहीबार बिहान प्रधानमन्त्री देउवाले पौडेललाई सपथ ग्रहण गराउनुभएको हो । प्रधानमन्त्रीबाट सपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको ...
१४ साउन २०७८, बिहिबार
काठमाडौं– एमालेका चार जना नेताले सांसद पदमा पुनर्बहालीको माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा सुनुवाइ हुँदैछ । उनीहरुको रिटमा सुनुवाईका लागि न्यायाधीश कार्कीको इजलासमा पेशी तोकिएको हो । ...
१४ साउन २०७८, बिहिबार
फाइल तस्बिर नुवाकोट – केहि दिनदेखिको अविरल वर्षाका कारण नुवाकोटको विभिन्न स्थानमा बाढी र पहिरोले क्षति पुर्याएको छ । बुधबार साँझ परेको वर्षापछि आएको बाढीले नुवाकोटको मैथली तालिम केन्द्रको विदुरतर्फको खोल्सामा रहेको पुलमा क्षति पुगेसँगै ...
१४ साउन २०७८, बिहिबार
काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो २ बजेपछि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बोलाइएको छ । बैठकमा आगामी १४ औं ...
१४ साउन २०७८, बिहिबार
काठमाडौं – सत्तापक्षीय गठबन्धनको बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे आठ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । बैठकमा मन्त्रिपरिषद विस्तारका साथै सरकारका कामकारकाबाहीका विषयमा छलफल हुने प्रधानमन्त्री शेरबहादुर देउवा ...
१४ साउन २०७८, बिहिबार
काठमाडौं – काठमाडौं महानगरपालिकाले एक महिनाको म्याद दिएर घर–जग्गा तथा सम्पत्ति कर बुझाउन आग्रह गरेको भएता पनि सो अवधिभित्र राजधानीका ठूला सपिङ मल र कम्प्लेक्सहरूले सम्पत्ति कर तिर्न आलटाल गरेका छन् । काठमाडौं महानगरपालिका राजस्व ...