१४ साउन २०७८, बिहिबार
काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विभिन्न आयोजना निर्माणका लागि आवश्यकपर्ने जग्गा अधिकरण गर्दा विशेष ध्यान पु¥याउनुपर्ने बताउनु भएको छ । मन्त्रालयमा आज आयोजित मन्त्रालयको वार्षिक समीक्षामा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको ...
१४ साउन २०७८, बिहिबार
काठमाडौं– काठमाडौंको नारायणटारबाट महानगरीय प्रहरी वृत बौद्धले पाँच जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित गङ्गाप्रसाद मणिकर्मीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले रु तीन लाख ५९ हजार नगदसहित पक्राउ गरेको महानगरीय प्रहरी ...
१४ साउन २०७८, बिहिबार
काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मन्त्री छान्न पार्टीभित्र सकस परेको छ । मन्त्री छान्ने विषयमा हिजो बुधबार यादवले ललितपुरमा पार्टीको कार्यकारिणी समितिको बैठक समेत बोलाउनु भएको थियो । बैठकले मन्त्रीको टुङ्गो लगाउन ...
१४ साउन २०७८, बिहिबार
काठमाडौं – काठमाडौं महानगरपालिकाभित्र कोरोनाविरुद्धको खोप लगाउन छुटेकालाई आज भेरोसेलको खोप लगाइने भएको छ । काठमाडौं महानगरपालिकाले पहिले मात्रा खोप लगाउन छुटेका ५० वर्ष वा सोभन्दा माथिका सबैलाई खोप दिन लागेको हो । महानगरले हिजो ...
१४ साउन २०७८, बिहिबार
काठमाडौं – आज देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बाग्मती, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भने भारी वर्षाको ...
१३ साउन २०७८, बुधबार
काठमाडौं– राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन २५ गतेभित्रमा २०७७ को एसईई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा ...
१३ साउन २०७८, बुधबार
काठमाडौं – कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)को निर्माण रहेको फिल्म ‘म त मर्छु कि क्या हो’को ट्रेलर सार्वजनिक गरिएको छ । बैवाहिक जीवनमा आउने उचाव–चढाव देखाइएको ट्रेलरमा सिताराम र कुञ्जना टेलिसिरियल ‘मेरी ...
१३ साउन २०७८, बुधबार
काठमाडौं – एमाले नेता तथा उपाध्यक्ष भीम रावलले नेपालको संविधान, कानुन, राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसीसीसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुने उल्लेख गर्नुभएको छ । एमसिसी सम्झौताले देश उपनिवेशकरणतर्फ धकेलिने पनि ...
१३ साउन २०७८, बुधबार
काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा सहभागी हुन आफू पक्षीय सांसदहरूले दबाब दिएका छन् । आज बुधबार नेता नेपालसँग छलफलमा जुटेका २२ जना सांसदहरूले वर्तमान देउवा नेतृत्वको सरकारमा आफ्नो समूह सहभागी हुनुपर्ने ...
१३ साउन २०७८, बुधबार
काठमाडौं – नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद् पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई सांसद् पदमा ...