०१ माघ २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   संसदमा विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेशमार्फत ‘बजेट क्यालेण्डर’ संशोधन ★   बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३९ र खर्च ३५ प्रतिशत ★   एचएमपिभी भाइरस र हाम्रो अवस्था ★   अछाममा दशौँ राष्ट्रिय योग दिवस सम्पन्न ★   तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यकः अध्यक्ष प्रचण्ड ★   राष्ट्रपति पौडेलद्वारा शुभकामना व्यक्त ★   बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो : नेता कोइराला ★   देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला ★   अमेरिकी डलरको भाउ बढ्यो, नेपाली मुद्रा कमजोर ★   आज जैविक विविधता दिवस मनाइँदै ★   थारू संस्कृतिको संरक्षण गर्न महोत्सव ★   श्यामकिशोर रायसमेतको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन ★   मगर र छन्त्याल समुदायमा माघे सङ्क्रान्तिको रौनक ★   आज माघे सङ्क्रान्ति, देशभर विभिन्न कार्यक्रमको आयोजनागरी माघी पर्व मनाइँदै ★   माइती नेपाललाई एक करोड सहयोग गर्ने प्रधानमन्त्री ओलीको घोषणा ★   बङ्गलादेशद्वारा पदच्यूत नेत्रीको परिवारविरुद्ध भ्रष्टाचारको मुद्दा दायर ★   काउन्टडाउनको अन्तिम मिनेटमा जेफ बेजोसको विशाल नयाँ रकेटको पहिलो प्रक्षेपण रद्द ★   जापानमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी ★   प्रहरी महानिरीक्षकद्वारा दर्ज्यानी चिह्न प्रदान ★   चीन केन्द्रबिन्दु भएर गयो भूकम्प, नेपालमा पनि धक्का

समाचार

गौरिकाले सुधारिन् राष्ट्रिय रेकर्ड,टोकियो ओलम्पिकबाट भने बाहिरिइन्

काठमाडौं – चालु टोकियो ओलम्पिक संस्करणमा नेपाली पौडी खेलाडी गौरिका सिंहले महिला १०० मिटर फ्रिस्टाइलमा लङ कोर्समा कीर्तिमान सुधार गरेकी छन् । टोकियोस्थित एक्वाटिक्स सेन्टरमा बुधबार भएको महिला १०० मिटर फ्रिस्टाइलमा गौरिकाले १ मिनेट ००.११ ...

पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४० जनामा सङ्क्रमण, ३३ जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८ सय ९६ पीसीआर परीक्षण गर्दा २ हजार ...

एमाले असन्तुष्ट पक्ष सरकारमा नजाने

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा एमालेको असन्तुष्ट समूह तत्काल सहभागी नहुने भएको छ ।आज बसेको गठबन्धन दलहरुको बैठकमा सहभागी एमाले असन्तुष्ट पक्षका नेता डा. विजय पौडेलले आफूहरु तत्काल सरकारमा जाने अवस्था नरहेको जानकारी ...

कक्षा १२ का विद्यार्थीलाई कोरोना विरूद्धको खोप लगाउन समितिको सुझाव

काठमाडौं – शिक्षा तथा स्वास्थ्य समिति संसद्ले कक्षा १२ का ४ लाख हाराहारी विद्यार्थीलाई कोरोना विरूद्धको खोप लगाउन सुझाव दिएको छ । आज बुधबार कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्डबारे भएको छलफलमा ...

कक्षा १२ को परीक्षा होम सेन्टरबाटै गर्ने तयारी

काठमाडौं – कक्षा १२ को परीक्षा होम सेन्टरबाटै गर्ने तयारी थालिएको छ । आज संसद्को शिक्षा तथा स्वास्थ्य समितिको छलफल कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले कोरोना सङ्क्रमणको जोखिमका कारण विद्यार्थीहरूले अध्ययन ...

नेकपा माओवादीको स्थायी समिति बैठक स्थगित

काठमाडौं – नेकपा माओवादीको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता गठबन्धनको बैठकमा व्यस्त हुनुपर्ने भएकाले आजको बैठक स्थगित भएको माओवादी केन्द्रीय कार्यालयले जानकारी दिएको ...

कोरोनाविरुद्धको खोपले सङ्क्रमणबाट होइन, मृत्यु हुनबाट जोगाउन सक्छ

काठमाडौं — कोरोनाविरुद्धको खोपले सबैभन्दा तीव्र गतिमा फैलने डेल्टा भेरिएन्टबाट हुने मृत्युबाट ९९ प्रतिशतसम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ । भारतस्थित नेसनल इन्स्टिच्युट अफ भाइरोलोजीको हालैको अध्ययनअनुसार खोप लगाएकामध्ये सङ्क्रमित ९.८ प्रतिशतलाई मात्र अस्पतालमा भर्ना ...

सत्तापक्षका शीर्ष नेताहरुद्वारा प्रधानमन्त्री देउवाको नेतृत्वमा तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तापक्षका शीर्ष नेताहरुको बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो । आजको बैठकबाट तत्काल मन्त्रिपरिषद् ...

एमसीसीको समर्थन गरिएको भन्दै प्रचण्डलाई बदनाम गर्न नक्कली पत्र सार्वजनिक

काठमाडौं – अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको भनिएको वक्तव्य झुठो रहेको उहाँको सचिवालयले जनाएको छ । आज बुधबार मन्त्रीपरिषद् बिस्तारका सम्बन्धमा प्रचण्डले जारी गरेको ...

नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सय रुपैयाँले वृद्धि

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मङ्गलबार ...