२८ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   शुक्लाफाँटाका विस्थापितको समस्या समाधान आयोगद्वारा प्रतिवेदन पेस ★   महान्यायाधिवक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता ★   भन्सार प्रशासन चुस्त बनाउन निजी क्षेत्रको सुझाव ★   नेप्से परिसूचक २५ अङ्कले घट्यो, कारोबार रकम तीन अर्ब ९९ करोड ★   बाघको आक्रमणमा परी एक महिलाको मृत्यु ★   ‘महिलालाई आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्वपूर्ण’: मन्त्री अधिकारी ★   ‘सबै निकाय र राजनीतिक दलले सूचनाको हक कार्यान्वयन गर्नुपर्नेमा जोड’ ★   अनुहारमा होइन, विचारमा सुन्दरताको खोजी गरौँ ★   इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर ★   विकास आयोजनालाई प्राथमिकता दिने सभापति देउवाको प्रतिबद्धता ★   दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा ★   कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते ★   पुनःनगदेबालीको पहिचान बनाउँदै उखुखेती ★   आठौँ म्याग्दी महोत्सव सुरु ★   राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस ★   सुनको मूल्य आज एकैदिन १ हजार ६ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   कलुवापुरमा खानेपानी समस्या हट्यो ★   रास्वपाका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित ★   जुम्लामा अनलाइनबाट नागरिकता सिफारिस ★   आठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन

समाचार

गृहमन्त्री खाँणद्वारा दार्चुला घटनाका बारेमा छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता

काठमाडौं – दार्चुला घटनाका बारेमा गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयको छानबिन टोलीको प्रतिवेदन दृढताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । साउन १५ गते तुइनबाट महाकाली नदी तर्ने क्रममा व्यास गाउँपालिकाका जयसिंह धामी बेपत्ता हुनुभएको थियो ...

खोप प्रमाणीकरणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राति पनि भीड

काठमाडौं – काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हिजो मङ्गलबार रातिसम्म पनि कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण गरिएको पाइएको छ । विदेश जाने कामदारहरु पानीमा रुझेर रातभर बसेपछि टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा ...

उच्च जोखिमका घरमा नबस्न मेलम्ची नगरपालिकाको आग्रह

सिन्धुपाल्चोक – असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला मेलम्ची नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । गत असार १ गते देखिनै नगरपालिकाको ...

मेलम्ची खानेपानी आयोजनाले उपत्यकावासीको तिर्खा मेटाउने सपना अन्योलमा

काठमाडौं – असार लाग्दादेखि नै परेको अविरल बर्षाका कारण दुई पटकसम्मको बाढीले क्षतविक्षत बनाएको मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकावासीको तिर्खा मेटाउने सपना अन्योल बनेको छ । असार १ र साउन १७ गतेको बाढीले आयोजनाका भौतिक ...

कक्षा १२ को परीक्षा साउन ३१ देखि नै हुने राष्ट्रिय परीक्षा बोर्डको दाबी

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने बताउनु भएको छ । उहाँले बाहिर केही सञ्चार माध्यममा परीक्षा स्थगित भयो भनेर आएका समाचार निराधार भएको बताउनुभएको हो । ...

सरकारको साझा कार्यक्रमलाई अन्तिमरूप दिन सत्तारुढ कार्यदलको बैठक बस्दै

काठमाडौं – सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन हिजो भएको सत्तारुढ गठबन्धन कार्यदलको बैठकको कार्यक्रमलाई अन्तिमरूप दिन पुनः आज सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्ने भएको छ । सत्तारुढ गठबन्धन कार्यदलको आजको बैठकले सरकारका न्यूनतम साझा ...

मनसुनी वायुको प्रभावका कारण आज केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौं – मौसममा मनसुनी वायुको प्रभावका कारण आज प्रदेश १, प्रदेश २ र बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज ...

पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८३ जनामा सङ्क्रमण, २४ को मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ ...

काठमाडौं उपत्यकामा थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय

काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि थप सात दिन बढाइएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । यसअघि जारी गरिएको निषेधाज्ञा ...

शिक्षा र स्वास्थ्यलाई नागरिकको सहज पहुँच सुनिश्चित गर्नेतर्फ सरकारको ध्यानाकर्षण हुनुपर्छ : सांसद कार्की

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद सुरेन्द्रकुमार कार्कीले शिक्षा र स्वास्थ्यलाई नागरिकको सहज पहुँच सुनिश्चित गर्ने किसिमले साझा न्यूनतम कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उहाँले शिक्षा र स्वास्थ्यमा सहज ...