२१ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एमाले काठमाडौँद्वारा उपनिर्वाचनमा लागि उम्मेदवार सिफारिस ★   कोप–२९ मा जलवायु वित्त, अनुकूलन, हानिनोक्सानी प्रमुख मुद्दा : वनमन्त्री शाही ★   सरकारको प्रवक्तामा मन्त्री राई ★   रेड नोटिसपछि नेपाल झिकाइएका व्यक्ति जेल चलान ★   स्थानीय परिवेशमा आधारित भएर ‘विश्वस्तरमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नुपर्छ’ ★   तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन ★   विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित ★   ट्रम्पको जितसँगै डलरको मूल्य बढ्यो, सेयर बजारमा उछाल ★   बेहुलीझैँ सिङ्गारिँदै सुनसरीका छठ घाट ★   छठ पर्वको सामाजिक र प्राकृतिक महत्व ★   जाउलेपानीमा बस दुर्घटनामा २१ जना घाइते ★   ‘आगामी निर्वाचनमा काङ्ग्रेसले गठबन्धन नगर्ने’ ★   इजरायलमाथि हतियार प्रतिबन्ध लगाउन राष्ट्रसङ्घ समक्ष आह्वान ★   कतारको संविधान संशोधन परियोजना जनमत सङ्ग्रहबाट स्वीकृत ★   लेबनानमा भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु, एक जना घाइते ★   विश्वका नेताहरूद्वारा रिपब्लिकन नेता ट्रम्पलाई बधाई तथा सहकार्यका लागि प्रतिवद्धता ★   राष्ट्रपति पौडेलद्वारा ट्रम्पलाई बधाई ★   छठ पूजामा सहभागी हुने भक्तजन बढ्दै ★   करिब ७२ अर्ब बराबरका पाँचवटा आयोजनाको तयारी फास्ट ट्र्याकमा गरिने ★   सामाजिक सञ्चाल ‘टिकटक’ आधिकारिक रुपमा सूचिकृत

समाचार

हङकङका विपक्षी सांसदहरुले लिए सामुहिक राजीनामा

यतिबेला हङकङको राजनीतिमा विवाद बल्झिएको छ । चीनले चार जना प्रजातन्त्रवादी सांसदहरुलाई पदबाट राजीनामा दिन बाध्य पारेको भन्दै त्यहाँका प्रजातन्त्रवादी सांसदहरुले सामुहिक राजीनामा दिएका छन् । ...

कोरोना सङ्क्रमणबाट २६ जनाको निधन, सङ्क्रमितको सङ्ख्या २ लाख

आज मुलुकभर पछिल्लो २४ घण्टामा कोराना भाइरसको सङ्क्रमणका कारण २६ जनाले ज्यान गुमाएका छन् । ...

उपाध्यक्ष गौतम विरुद्धको मुद्दा खारेज, मन्त्री बन्न बाटो खुला

सर्वोच्च अदालतको संवैधानिक इजलासले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई मन्त्री बन्न कानुनी बाटो खुला गरिदिएको छ । ...

तीन महिनाको राजस्व असुली १ खर्ब ९४ अर्ब ९२ करोड

अर्थ मन्त्रालयले पहिलो त्रैमासिकमा राजस्व सङ्कलनमा लक्ष्य नजिक पुगेको जनाएको छ । ...

देउखुरीको मौरीघाटमा ट्रक दुर्घटना, तीनको मृत्यु

देउखुरीको मौरीघाटमा हिजो मङ्गलबार राती भएको ट्रक दुर्घटनामा परी तीनजनाको मृत्यु हुँदा स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । ...

कर्मचारीहरुमा कोरोना सङ्क्रमणका कारण तिहार बिदामा बैंकहरु नखुल्ने

गत वर्ष दशैं र तिहारको बिदामा समेत सीमित शाखामार्फत् सेवा दिएका वाणिज्य बैंकहरुले यस वर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिम रहेको भन्दै तिहार बिदामा बैंकहरु नखोल्ने निर्णय गरेका हुन् । ...

त्रिवि शिक्षण अस्पतालमा कोरोना भाइरसको सङ्क्रमणबाट ५ जनाको मृत्यु

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १ महिला र ४ जना पुरुषसहित ५ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । ...

लगानी बोर्डद्धारा तीन परियोजनाका लागि ३८ अर्ब ६५ करोड रकम सर्वसम्मत पारित

लगानी बोर्डले तीन वटा परियोजनाका लागि कूल ३८ अर्ब ६५ करोड बराबरको लगानी सर्वसम्मत पारित गरेको छ । ...

धनतेरस आउन दुई दिन बाँकी हुँदा नै सुनको मूल्य उकालो लाग्यो

नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । ...

कक्षा १२ को परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन कन्ट्रोल रुमको व्यवस्था

फरक जिल्लाका परीक्षा केन्द्रबाट परीक्षा दिने परीक्षार्थीको उत्तरपुस्तिका बोर्ड आफैले परीक्षण गर्ने भएको छ । ती विद्यार्थीको उत्तरपुस्तिकाको व्यवस्थापन प्रदेश परीक्षा कार्यालयले गर्नेछ । ...