२८ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बाघको आक्रमणमा परी एक महिलाको मृत्यु ★   ‘महिलालाई आत्मनिर्भर बनाउन सहकारीको भूमिका महत्वपूर्ण’: मन्त्री अधिकारी ★   ‘सबै निकाय र राजनीतिक दलले सूचनाको हक कार्यान्वयन गर्नुपर्नेमा जोड’ ★   अनुहारमा होइन, विचारमा सुन्दरताको खोजी गरौँ ★   इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर ★   विकास आयोजनालाई प्राथमिकता दिने सभापति देउवाको प्रतिबद्धता ★   दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा ★   कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते ★   पुनःनगदेबालीको पहिचान बनाउँदै उखुखेती ★   आठौँ म्याग्दी महोत्सव सुरु ★   राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस ★   सुनको मूल्य आज एकैदिन १ हजार ६ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   कलुवापुरमा खानेपानी समस्या हट्यो ★   रास्वपाका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित ★   जुम्लामा अनलाइनबाट नागरिकता सिफारिस ★   आठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन ★   पूर्वीचितवनका सिमसारमा भेटिए ५५ प्रजातिका चरा ★   हाडेभिर र खारा जोड्न झोलुङ्गे पुल निर्माण ★   तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण, सखरखण्डर र पिँडालुको मूल्य उच्च ★   महिनौं लाग्ने र घुस खुवाउनुपर्ने बाध्यताबाट मुक्ति मिल्ला ?

समाचार

निर्वाचन आयोगद्वारा ४१ वटा राजनीतिक दलको दर्ता खारेज

काठमाडौं – निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगको आज बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी ...

युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारीमा डा. भुपेन्द्र बस्नेत

काठमाडौं – कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा.जागेश्वर गौतमको सरुवा भएको छ । उहाँलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवामा पठाइएको छ भने युनिफाइड केन्द्रीय अस्पतालमा डा. भुपेन्द्र बस्नेतलाई पठाइएको स्वास्थ्य तथा ...

सरकारको न्यूनतम साझा कार्यक्रम आज साँझसम्ममा टुङ्गो लगाउने तयारी

काठमाडौं – सत्ता गठबन्धन दलहरुको बैठकले न्युनतम साझा कार्यक्रम आज साँझसम्ममा तयार गर्ने अपेक्षा गरिएको छ । आजै बिहान प्रधानमन्त्री निवास बालुवाटरमा बसेको कार्यदलको बैठकले आज साँझसम्ममा न्युनतम साझा कार्यक्रम तयार गर्ने कार्यदलका एक सदस्यले ...

पूर्ववर्ती ओली सरकारले गरेका जनविरोधी निर्णय खारेज गर्न सरकारसँग सांसद झाँक्रीको माग

काठमाडौं– एमाले नेतृ एवं सांसद् रामकुमारी झाँक्रीले केपी ओली नेतृत्वको सरकारले गरेका जनविरोधी निर्णयलाई वर्तमान सरकारले खारेज गर्दै सच्याउनु गर्नुपर्ने बताउनु भएको छ । आज प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद् झाँक्रीले उक्त धारणा व्यक्त गर्नुभएको ...

आगामी शुक्रबारदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

काठमाडौं– काठमाडौं भेरोसेल खोपको दोस्रो मात्रा साउन २२ गते शुक्रबारदेखि लगाइने भएको छ । कम्तिमा पनि पहिलो मात्रा लगाएको २१ दिन पछि भेरोसेलको दोस्रो मात्रा लगाउन मिल्ने छ । कोरोना भाइरसको सङ्क्रमण विरुद्धको भेरोसेल खोपको ...

सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । हिजो सोमबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज मङ्गलबार समेत सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ...

मेलम्ची खोलामा आएको बाढीले सात घर बगायो

मेलम्ची – मेलम्ची खोलामा आएको निरन्तर बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको ...

सहकारी संस्थाको ब्याजदर परिमार्जन गर्ने गृहकार्य सुरु, अधिकतमा ब्याजदर १४.७५ प्रतिशत

काठमाडौं – सहकारी विभागले सहकारी संस्थाको ब्याजदर परिमार्जन गर्ने गृहकार्य सुरु गरेको छ । सहकारीमा सन्दर्भ ब्याजदर लागु भएपछि विभागले दोस्रोपटक सन्दर्भ ब्याजदर परिमार्जन गर्न लागेको हो । सहकारी विभागले पहिलोपटक ०७६ साउन १९ गतेदेखि ...

प्रतिनिधिसभाको बैठक बानेस्वरस्थित संसद् भवनमा बस्दै, बैठकको सम्भावित कार्यसूची तय

काठमाडौं – प्रतिनिधिसभाको बैठक नयाँ बानेस्वरस्थित संसद् भवनमा आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ । जसमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक ...

अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता नेपालबीच भेटवार्ता, ओली र नेपालबीच पछि आजै भेट हुने सम्भावना

फाइल तस्बिर काठमाडौं – नेकपा माआवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । दुवै शीर्ष नेताहरुबीच आज बिहान भएको भेटमा देशको समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको स्रोतको भनाइ ...