२६ साउन २०७८, मङ्गलबार
काठमाडौं – संसदमा अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र जारी गर्नुभएको छ । अर्थमन्त्री शर्माले अघिल्लो सरकारले जारी गरेको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“सत्ता सहयात्री दलहरुबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको ...
२६ साउन २०७८, मङ्गलबार
काठमाडौं – उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले उपत्यकामा आगामी बिहिबारदेखि बेलुकी ८ बजेपछाडि सार्वजनिक तथा निजी सवारी साधनहरु चल्न नपाउने व्यवस्था गरेको छ । भक्तपुरका प्रजिअ प्रेमप्रसाद ...
२६ साउन २०७८, मङ्गलबार
काठमाडौं – सरकारको कुल गार्हस्थ्य उत्पादनको सार्वजनिक ऋण ४० दशमलव ५ प्रतिशत कुल पुगेको छ । अर्थमन्त्री जनार्दशन शर्माले संसदमा पेश गर्नुभएको ‘देशको वर्तमान आर्थिक अवस्था’को जानकारीपत्रमा आर्थिक वर्ष २०७३÷७४ मा कुल तिर्न बाँकी सार्वजनिक ...
२६ साउन २०७८, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यसअघि अधिकतम ३१ सय २३ विन्दुमा पुगेर रेकर्ड राखेको नेप्सेले आज आफ्नै पुरानो रेकर्ड ब्रेक गर्दै अधिकतम ३१ सय ...
२६ साउन २०७८, मङ्गलबार
काठमाडौं –प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार गठन भएको एक महिना वित्दा पनि केही काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्दै एमाले संसदीय नेता ओलीले ...
२६ साउन २०७८, मङ्गलबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको सातौँ बैठक बस्ने भएको छ । प्राधिकरणका अनुसार आज दिउँसो ३ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो । बैठकमा विपद् ...
२६ साउन २०७८, मङ्गलबार
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले वृद्धि भएको हो । नेपाली बजारमा आज छापावाल सुनको मूल्य ८९ हजार ...
२६ साउन २०७८, मङ्गलबार
काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताको च्याप्टर क्लोज भएको बताउनुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रूपमा अध्यक्षलाई अझ शक्तिशाली बनाउने गरी विधान संशोधनको प्रस्ताव राखेको भन्दै नेता नेपालले आफूनिकटका ...
२६ साउन २०७८, मङ्गलबार
काठमाडौं – सरकारले पछिल्लो तीन वर्षको आर्थिक अनुशासनको अवस्था चित्रण गरिने गरी श्वेतपत्र ल्याउन लागेको बताइएको छ । अर्थमन्त्री जनार्दन शर्माले वर्तमान अवस्थाको आर्थिक परिदृष्यको विवरण ’श्वेतपत्र’ आज संसदमा पेस गर्ने तयारी गर्नुभएको छ । ...
२६ साउन २०७८, मङ्गलबार
काठमाडौं– केही दिनदेखि सुस्ताएको मनसुन बिहीबारदेखि पुनः सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । देशको अधिकांश क्षेत्रको मौसममा सामान्यदेखि पूर्ण बदली भै भएको छ । ...