२५ साउन २०७८, सोमबार
काठमाडौं – नेपाली काङ्ग्रेसको भदौमा गर्ने भनिएको १४ औं महाधिवेशन हुने नहुनेमा थप अन्योलता बढेको छ । पार्टी भित्रको विवादलाई मिलाउन सभापति शेरबहादुर देउवाले नसक्दा भदौ पछि काङ्ग्रेसको वैधानिकता माथि नै प्रश्न चिन्ह उठ्ने भएको ...
२४ साउन २०७८, आइतबार
बुटवल – लुम्बिनी प्रदेशसभामा बोलाईएको विशेष अधिवेशन विरुद्धको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ । उक्त प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव छलफलका लागि बोलाइएकोे विशेष अधिवेशनविरुद्ध अधिवक्ता प्रवेश के.सी.ले दर्ता गर्न खोजेको ...
२४ साउन २०७८, आइतबार
काठमाडौं– मुलुकभर पछिल्लो चौबीस घन्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ५५ जनाको मृत्यु भएको छ भने २ हजार ५ सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार देशभर ९ हजार ३३ ...
२४ साउन २०७८, आइतबार
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बजारमा आज सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाली बजारमा आज छापावाल सुनको मूल्य ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी ...
२४ साउन २०७८, आइतबार
फाइल तस्वीर काठमाडौं – सरकार सञ्चालनका लागि सत्तारूढ गठबन्धनको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदनलाई अन्तिम रूप दिइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्तारूढ दलका शीर्ष नेताहरू, ...
२४ साउन २०७८, आइतबार
काठमाडौ — जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रहने छ । अधिकांश भागको मौसममा बदली भै केही भूभागमा हल्कादेखि मध्यम खाले वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । अहिले ...
२३ साउन २०७८, शनिबार
काठमाडौं – सरकारले आजदेखि नेपाल मास्क अभियान सुरु गर्ने भएको छ । कोभिड–१९ सङ्क्रमणको रोकथामका लागि मास्कको महत्व बुझाउन र आम नागरिकमा मास्कको सही प्रयोगबारे जनचेतना जगाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य ...
२३ साउन २०७८, शनिबार
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताउनुभयो । उहाँका अनुसार देशभरि ...
२३ साउन २०७८, शनिबार
काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता प्रदीप पौडेलले कार्यकर्ता भर्ती केन्द्र बनाइएको सुकुम्बासी आयोग खारेज हुँदा रोइलो गर्नुको कुनै तुक नभएको बताउनुभएको छ । भूमिहीनसम्म पुग्न नसक्ने तर राज्यको ढुकुटी दोहन गर्ने यस्ता अखडाहरू ...
२३ साउन २०७८, शनिबार
काठमाडौं – कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिसिएमसीलाई सिफारिस गरे संगै बोर्डको बैठक बस्न लागेको ...