२७ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   संसद्मा पेस हुँदै प्रहरीसम्बन्धी विधेयक ★   खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज ★   पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु ★   अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द ★   पृथ्वीजयन्तीः राप्रपाको चियापनमा प्रधानमन्त्री ★   कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते ★   ‘पत्रकारितालाई मर्यादित बनाउँदै सत्यतथ्य सूचना प्रवाह गर्न आवश्यक छ’: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ ★   आचारसंहिताको पूर्णपालनामा अध्यक्ष झाको जोड ★   राष्ट्रिय प्रशारण लाइनले उज्यालो बन्दै मनाङ ★   आर्थिक विकासका लागि कानुन संशोधनः गृहमन्त्री लेखक ★   पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण ★   दूधरास–छिल्लीकोट दौड प्रतियोगिता ★   आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ★   समृद्धिका निम्ति सबै नेपाली एकढिक्का हुनुपर्छः पूर्वप्रधानमन्त्री खनाल ★   देशका खोलानालामा आवश्यक वातावरणीय बहाव कम भएकामा जलस्रोतविद्हरुको चिन्ता ★   पृथ्वीजयन्तीका अवसरमा जङ्गी अड्डामा विविध कार्यक्रम ★   पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छः स्वास्थ्यमन्त्री पौडेल ★   प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगमा चौतारीको जोड ★   बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित ★   राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरू

समाचार

बालाजु बिस्कुट कारखानामा भीषण आगलागी, क्षतिको विवरण आउन बाँकी

काठमाडौं – काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ । उक्त औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट कारखानामा आगलागी भएको हो । नेबिको बिस्कुट कारखानामा गए रातिदेखि आगलागी भएको जनाइएको छ । दमकल, पानी ट्याङ्करसहित ...

आज देशभर बदली हुनेछ भने केही स्थानमा पानी पर्ने सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली हुनेछ भने केही स्थानमा पानी पर्ने सम्भावना छ । प्रदेश १, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । आज ...

ओलीले मलाई जति नै गाली गरे पनि पार्टी एकता होस् भन्ने पक्षमा छु : वरिष्ठ नेता नेपाल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफू पार्टी एकता होस् भन्ने पक्षमा रहेको बताउनुभएको छ । वरिष्ठ नेता खनाल–नेपाल समूहको आज सम्पन्न केन्द्रीय समिति बैठकलाई ...

पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न पाँच सदस्यीय कार्यदल गठन

काठमाडौं – न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालका संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । दुई दिनसम्म बसेको समितिको बैठकले देशमा बढेको महँङ्गी ...

पछिल्लो २४ घण्टामा ३ हजार ७ सय २९ जनामा सङ्क्रमण, २५ जनाको मृत्यु

काठमाडौं – नेपालभर पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य ...

डा. केसीद्वारा राज्यमन्त्री श्रेष्ठलाई हटाउनुपर्ने लगायत ५ बुँदे माग राख्दै सत्याग्रह सुरु गर्ने चेतावनी

काठमाडौं – स्वास्थ्य राज्यमन्त्रीबाट उमेश श्रेष्ठलाई हटाउनुपर्ने लगायतका ५ बुँदे माग अघि सार्दै डा. गोविन्द केसीले आफ्नो माग पूरा नभए आगामी भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिनुभएको छ । निजी अस्पताल सञ्चालक उमेश ...

सरकार सञ्चालनको लागि बनाएको कार्यविधि कार्यान्वयन होला त !

काठमाडौं– गठबन्धन दलले सरकार सञ्चालनको लागि कार्यविधि बनाएको छ । गठबन्धनको सरकारलाई काम गर्न सहज होस् भन्ने धेयले सरकार सञ्चालनको कार्यविधि बनाइएको हो । उक्त कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई ...

सभामुख सापकोटा र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री भुषालबीच भेटवार्ता

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटा र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालबीच आज भेटवार्ता भएको छ । उहाँहरुबीचको भेटवार्तामा सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो । सभामुख ...

काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा भेरोसेल खोप केन्द्रको व्यवस्था

काठमाडौं – महानगरपालिकाको ३२ वटै वडामा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन केन्द्रको व्यवस्था गरिएको छ । महानगरका स्वास्थ्य विभाग प्रमुख करिबहादुर कुँवरका अनुसार खोप लगाउन आउँदा पहिलोपटक लगाएको कार्डसहितको विद्युतीय दर्ता नम्बर लिएर आउनुपर्ने र ...

भूमि आयोग खारेजविरुद्ध सर्वोच्चमा रिट, रिटको पेशी साउन २५ गते तोकियो

काठमाडौं – भूमि आयोग खारेजको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । गत साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको थियो । अधिवक्ता प्रवेश केसीले आज शुक्रबार आयोग खारेजीविरुद्ध ...