२८ साउन २०७८, बिहिबार
काठमाडौं – असार पहिलो हप्तामै सक्ने गरी तयारी गरिएको राष्ट्रिय जनगणनाको काम नयाँ भेरियन्टसहितको कोरोना जोखिमका कारण रोकिएपछि फेरि कहिले हुने भन्ने अन्योल कायम छ । गत वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न निषेधाज्ञा ...
२८ साउन २०७८, बिहिबार
काठमाडौं – मानुषी लघुवित्त वित्तीय संस्थाको आइपीओ बिक्री खुला भएको छ । हिजोदेखि आगामी साउन ३१ गतेसम्म आइपीओ खुला हुने कम्पनीले जनाएको छ । एक सय अङ्कित दरका कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि बढीमा एक ...
२८ साउन २०७८, बिहिबार
काठमाडौं – पछिल्लो २ महिनाको अवधिमा डिम्याट खाता खोल्नेको संख्या भन्डै ४० लाख पुगेको छ । यस अवधिमा साढे ४ लाख भन्दा बढीले नयाँ डिम्याट खाता खोलेपछि ४० लाख पुगेको हो । सिडिएस एण्ड क्लियरिङ्ग ...
२८ साउन २०७८, बिहिबार
काठमाडौं – राष्ट्रियसभाको बैठक आज बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएकोे छ । राष्ट्रियसभाको आजको बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा जानकारी गराउने कार्यसूची रहेको छ । सचिवालयका अनुसार आजको ...
२८ साउन २०७८, बिहिबार
काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । १४ औं महाधिवेशन केन्द्रित बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तयारी छ । १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएकोले आज ...
२८ साउन २०७८, बिहिबार
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिकामाथि दोष दिने काम नगर्न आग्रह गर्नुभएको छ । प्रधानन्यायाधीश जबराले न्यायपालिकाले गर्ने फैसला समाज र नागरिकसँग अभिप्रेरित हुने भएकाले त्यसलाई दोष दिने काम गर्न नहुने तर्कसमेत गर्नुभएको हो ...
२८ साउन २०७८, बिहिबार
काठमाडौं – मनसुनी सक्रियताका कारण आज देशभर सामान्यदेखी पूर्ण बदली रहि प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । अहिले मनसुनी न्यून चापीय रेखा ...
२८ साउन २०७८, बिहिबार
काठमाडौं – सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुरातात्विक महत्वको घर भत्काउनपर्नुका कारणसहित लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले बुधबार १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत नेपाल प्रज्ञा–प्रतिष्ठानलगायतका निकायका नाममा ...
२७ साउन २०७८, बुधबार
काठमाडौं – सरकारले २० युनिटसम्म खपत गर्ने विपन्न वर्गको ग्राहकहरुलाई निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आज पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले यो निर्णय ...
२७ साउन २०७८, बुधबार
काठमाडौं – सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । संयुक्त विद्यार्थी सङ्गठनले कोरोना महामारीका बेला परीक्षार्थीलाई अनिवार्य रुपमा खोपको व्यवस्थापन गर्न दवाब दिँदै आएको बेला सरकारले यस्तो निर्णय ...