२७ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   संसद्मा पेस हुँदै प्रहरीसम्बन्धी विधेयक ★   खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज ★   पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु ★   अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द ★   पृथ्वीजयन्तीः राप्रपाको चियापनमा प्रधानमन्त्री ★   कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते ★   ‘पत्रकारितालाई मर्यादित बनाउँदै सत्यतथ्य सूचना प्रवाह गर्न आवश्यक छ’: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ ★   आचारसंहिताको पूर्णपालनामा अध्यक्ष झाको जोड ★   राष्ट्रिय प्रशारण लाइनले उज्यालो बन्दै मनाङ ★   आर्थिक विकासका लागि कानुन संशोधनः गृहमन्त्री लेखक ★   पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण ★   दूधरास–छिल्लीकोट दौड प्रतियोगिता ★   आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ★   समृद्धिका निम्ति सबै नेपाली एकढिक्का हुनुपर्छः पूर्वप्रधानमन्त्री खनाल ★   देशका खोलानालामा आवश्यक वातावरणीय बहाव कम भएकामा जलस्रोतविद्हरुको चिन्ता ★   पृथ्वीजयन्तीका अवसरमा जङ्गी अड्डामा विविध कार्यक्रम ★   पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छः स्वास्थ्यमन्त्री पौडेल ★   प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगमा चौतारीको जोड ★   बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित ★   राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरू

समाचार

संसद्मा जारी गरेको यथार्थपत्रमा अनुकूलको तथ्याङ्क प्रस्तुत गरिएको पूर्वअर्थमन्त्री पौडेलको आरोप

काठमाडौं – पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री जनार्दन शर्माले संसद्मा जारी गरेको यथार्थपत्रमा अनुकूलको तथ्याङ्क प्रस्तुत गरिएको आरोप लगाउनुभएको छ । आज प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सबैभन्दा प्रतिकूल र अनुकूल अवस्थासँग तथ्याङ्क दाजिएको ...

केपी ओलीलाई प्रतिपक्षीको स्थान कति सुहाएको : नेता थापा

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता गगन कुमार थापाले एमाले सत्तारुढ दलका नेता केपी ओलीलाई आफ्नो विगत सम्झिएर बोल्न आग्रह गर्नुभएको छ । वर्तमान सरकारका विषयमा प्रश्न उठाउँदा आफ्नो विगत सम्झिनुपर्ने उहाँको भनाइ छ ...

आर्थिक जानकारी पत्रमा कुनै तथ्याङ्क फरक परे त्यसको जिम्मा आफूले लिने अर्थमन्त्री शर्माको दावी

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले प्रदेश र स्थानीय तहको अधिकार कहीँ कतै सङ्कुचित भएको भए प्रतिस्थापन विधेयकद्वारा सच्याइने बताउनुभएको छ । आज राष्ट्रिय सभामा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी प्रस्तुत गरिसकेपछि त्यसबारे सांसद्हरुले उठाएका प्रश्नको ...

हालसम्म शिक्षामन्त्री नियुक्त नहुनुले चार लाख विद्यार्थीको भविष्य अन्योलमा : कोमल वली

काठमाडौं – राष्ट्रियसभा सदस्य कोमल वलीले हालसम्म शिक्षामन्त्री नियुक्त नहुनुले चार लाख विद्यार्थीको भविष्य अन्योलमा परेको बताउनुभएको छ । शिक्षामन्त्रीको नियुक्ति नहुनु भागबन्डा नमिलेर हो कि के हो भन्दै उहाँले प्रधानमन्त्रीलाई प्रश्न समेत गर्नुभएको छ ...

नेपाललाई ५ करोड ५० लाख डोज खोप आवश्यक, हालसम्म १ करोड ८ लाख डोज खोप मात्र सुनिश्चित

काठमाडौं – सरकारले हालसम्म ९७ लाख डोज खोप वितरण गरिसकेको बताएको छ । पूर्ववर्ती सरकारले १८ महिनामा ४२ लाख डोज खोप उपलब्ध गराएकोमा काङ्ग्रेसको सरकार आएपछि ९७ लाख डोज खोप वितरण गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश ...

संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कोइरालाको आज ८२ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ – नेपालको संविधान निर्माणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८२ औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । उहाँको जन्म सन् १९३९ अगस्ट १२ तारिखका दिन विराटनगरमा भएको ...

छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ...

एन्टिसाइक्लोनका कारण इटालीमा गर्मी बढ्यो

इटालीको आइल्याण्ड सिसिलीमा अत्यधिक गर्मी बढेको छ।सम्भवत सिसिलीको तापक्रम युरोपकै उच्च रहेको अनुमान गरियको छ।पछिल्लो मापन अनुसार सिसिलीको तापक्रम ४८.८ डिग्री सेल्सियस पुगेको छ। क्षेत्रीय अधिकारीहरुले सो तापक्रम युरोपकै उच्च रहेको बताएका छन्। यसलाई विश्व ...

भदौमा महाधिवेशन नगर्न काङ्ग्रेस जिल्ला सभापतिहरुद्वारा नेतृत्वलाई सुझाव

काठमाडौं — नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन भदौमा नहुने निश्चित प्रायः भएको छ । क्रियाशील सदस्यता सम्बन्धी विवादले काङ्ग्रेसको महाधिवेशन प्रभावित बनेको हो । प्रधानमन्त्री समेत रहनु भएका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा निकट ...

परीक्षा दिने तयारीमा रहेका ६० हजार विद्यार्थीहरुलाई खोप दिने तयारी

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका विभिन्न सङ्काय र त्यस मातहतका विभिन्न तहमा परीक्षा दिने तयारीमा रहेका ६० हजार विद्यार्थीहरुलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाउने व्यवस्था गरेको छ । त्रिविविको परीक्षा दिने क्रममा ...