२८ साउन २०७८, बिहिबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय ६० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३२ जनाले ज्यान गुमाएका छन् ।आज २ हजार ...
२८ साउन २०७८, बिहिबार
काठमाडौं – सरकारले साउन २१ गते देखि कोभिड–१९ को पूर्ण खोप लगाएकाहरुलाई क्यूआर कोड सहितको विद्युतीय प्रमाणीकरण कार्ड उपलब्ध गराउन थालेको भएता पनि एकै पटक धेरैले आवेदन गरेका कारण यस्तो कार्ड उपलब्ध गराउन समस्या भएको ...
२८ साउन २०७८, बिहिबार
काठमाडौं – पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री जनार्दन शर्माले संसद्मा जारी गरेको यथार्थपत्रमा अनुकूलको तथ्याङ्क प्रस्तुत गरिएको आरोप लगाउनुभएको छ । आज प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सबैभन्दा प्रतिकूल र अनुकूल अवस्थासँग तथ्याङ्क दाजिएको ...
२८ साउन २०७८, बिहिबार
काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता गगन कुमार थापाले एमाले सत्तारुढ दलका नेता केपी ओलीलाई आफ्नो विगत सम्झिएर बोल्न आग्रह गर्नुभएको छ । वर्तमान सरकारका विषयमा प्रश्न उठाउँदा आफ्नो विगत सम्झिनुपर्ने उहाँको भनाइ छ ...
२८ साउन २०७८, बिहिबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले प्रदेश र स्थानीय तहको अधिकार कहीँ कतै सङ्कुचित भएको भए प्रतिस्थापन विधेयकद्वारा सच्याइने बताउनुभएको छ । आज राष्ट्रिय सभामा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी प्रस्तुत गरिसकेपछि त्यसबारे सांसद्हरुले उठाएका प्रश्नको ...
२८ साउन २०७८, बिहिबार
काठमाडौं – राष्ट्रियसभा सदस्य कोमल वलीले हालसम्म शिक्षामन्त्री नियुक्त नहुनुले चार लाख विद्यार्थीको भविष्य अन्योलमा परेको बताउनुभएको छ । शिक्षामन्त्रीको नियुक्ति नहुनु भागबन्डा नमिलेर हो कि के हो भन्दै उहाँले प्रधानमन्त्रीलाई प्रश्न समेत गर्नुभएको छ ...
२८ साउन २०७८, बिहिबार
काठमाडौं – सरकारले हालसम्म ९७ लाख डोज खोप वितरण गरिसकेको बताएको छ । पूर्ववर्ती सरकारले १८ महिनामा ४२ लाख डोज खोप उपलब्ध गराएकोमा काङ्ग्रेसको सरकार आएपछि ९७ लाख डोज खोप वितरण गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश ...
२८ साउन २०७८, बिहिबार
काठमाडौँ – नेपालको संविधान निर्माणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८२ औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । उहाँको जन्म सन् १९३९ अगस्ट १२ तारिखका दिन विराटनगरमा भएको ...
२८ साउन २०७८, बिहिबार
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ...
२८ साउन २०७८, बिहिबार
इटालीको आइल्याण्ड सिसिलीमा अत्यधिक गर्मी बढेको छ।सम्भवत सिसिलीको तापक्रम युरोपकै उच्च रहेको अनुमान गरियको छ।पछिल्लो मापन अनुसार सिसिलीको तापक्रम ४८.८ डिग्री सेल्सियस पुगेको छ। क्षेत्रीय अधिकारीहरुले सो तापक्रम युरोपकै उच्च रहेको बताएका छन्। यसलाई विश्व ...