२२ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कोप–२९ :नेपालद्वारा ‘एजेण्डा’को प्राथमिकता निर्धारण ★   मापदण्डविपरीतका संरचना भत्काइँदै ★   एमालेद्वारा स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवार सार्वजनिक ★   ‘समृद्धिको बाटोमा अघि बढ्न प्रेरणा मिलोस्’:अध्यक्ष दाहाल ★   ‘सामाजिक सद्भाव कायम गर्न छठ महत्वपूर्ण’: अध्यक्ष नेपाल ★   नवनियुक्त इजरायली राजदूतको स्वागत ★   फेवाफाँटको जेठोबुढोमा गभारोः भित्राउने बेला धान न पराल ★   छठका माध्यमबाट एकताको सन्देश प्रवाह हुने ★   मुख्यमन्त्री कार्कीद्वारा छठको शुभकामना ★   क्षतिको विवरण प्राप्त नहुँदा पुनर्वास कार्यक्रम प्रभावित ★   चौबिस वर्षपछि हरिबोधनी एकादशी मेलाको तयारी ★   उपसभामुख रानाद्वारा छठ पर्वको शुभकामना ★   प्रधानमन्त्री ओलीद्वारा छठ पर्वको शुभकामना ★   प्लाष्टिक झोलामुक्त अभियानः तीन सय ९१ किलो प्लाष्टिक जफत ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर ★   निर्धारित समयमै विमानस्थलको स्तरोन्नति गर्न वायुसेवा सञ्चालक सङ्घको माग ★   चेपाङ बस्तीको स्वास्थ्य संस्थालाई ३१ प्रकारको औषधि प्रदान ★   चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन्ः सभापति देउवा ★   आजको मौसमः देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहने ★   देउसीभैलो खेलेर उठेको ४० लाख रुपैयाँ क्याम्पसलाई

समाचार

प्रदेश २ मा नेकपाको संसदीय दलमा शत्रुधन महतो निर्वाचित

नेकपा प्रचण्ड–माधव समूहको नेकपाले प्रदेश नं २ का संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ । ...

बजार घट्दा पनि सेयर मूल्यमा भने उछाल

साताको तेस्रो दिन मङ्गलबार सेयर बजार ३ दशमलव ५४ अङ्कले ओरालो लाग्यो । सेयर कारोबार मापक नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.४७ अङ्कले ओरालो लागेको छ । ...

उपत्यकाको वायुप्रदूषण अहिलेसम्मकै उच्च

काठमाडौँ उपत्यकाको वायु अहिलेसम्मै प्रदुषित भएको पाइएको छ । मङ्गलबार अर्थात् आजको वायु अहिलसम्मकै दुषित भएको वन तथा बातावरण मन्त्रालयले जनाएको छ । ...

सरकारको अपारदर्शी नीतिले अर्थतन्त्रमा दीर्घकालीन असर

कृषि उद्योगी र व्यवसायीहरुले कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णय कृषक र व्यवसायीको हित विपरीत भएको बताएका छन् । ...

कोरोना भाइरसको सङ्क्रमणबाट तीन जनाको मृत्यु

बाँकेमा कोरोना भाइरसको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । ...

मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु भएको छ । ...

लाइसेन्स परीक्षाको अनलाइन फाराममा प्राविधिक समस्या

चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा परेका छन् । ...

उकालो लाग्दै सुनको मूल्य

स्थानीय बजारमा आज मङ्गलबार छापावाल सुनको मूल्यमा रु एक हजार १ सय रुपैँयाले वृद्धि भएर प्रतितोला रु ९६ हजार ४ सय रुपैँयामा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ । ...

संसद विघटनविरुद्ध नेकपा (प्रचण्ड–नेपाल) द्धारा अन्तर्क्रियात्मक कार्यक्रम हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक कदमविरुद्ध नेकपा (प्रचण्ड–नेपाल) खेमाले मङ्गलबार राजधानी र विभिन्न शहरहरुमा अन्र्तक्रिया गर्दैछ । ...

बाक्लो हुस्सुका कारण आन्तरिक हवाइ सेवामा आंशिक असर

हिजोदेखि देशभरको मौसममा बदली भएको छ । बादल, बाक्लो हुस्सु र तुवाँलोको कारण कतिपय स्थानमा हवाई उडान पनि अवरुद्ध हुन पुगेको छ । ...