२७ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   संसद्मा पेस हुँदै प्रहरीसम्बन्धी विधेयक ★   खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज ★   पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु ★   अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द ★   पृथ्वीजयन्तीः राप्रपाको चियापनमा प्रधानमन्त्री ★   कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते ★   ‘पत्रकारितालाई मर्यादित बनाउँदै सत्यतथ्य सूचना प्रवाह गर्न आवश्यक छ’: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ ★   आचारसंहिताको पूर्णपालनामा अध्यक्ष झाको जोड ★   राष्ट्रिय प्रशारण लाइनले उज्यालो बन्दै मनाङ ★   आर्थिक विकासका लागि कानुन संशोधनः गृहमन्त्री लेखक ★   पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण ★   दूधरास–छिल्लीकोट दौड प्रतियोगिता ★   आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ★   समृद्धिका निम्ति सबै नेपाली एकढिक्का हुनुपर्छः पूर्वप्रधानमन्त्री खनाल ★   देशका खोलानालामा आवश्यक वातावरणीय बहाव कम भएकामा जलस्रोतविद्हरुको चिन्ता ★   पृथ्वीजयन्तीका अवसरमा जङ्गी अड्डामा विविध कार्यक्रम ★   पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छः स्वास्थ्यमन्त्री पौडेल ★   प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगमा चौतारीको जोड ★   बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित ★   राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरू

समाचार

पेरिसडाँडामा माओवादी केन्द्रको बैठक सुरु

काठमाडौं – सत्ता घटक दल नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।भोलि हुने पार्टी केन्द्रीय समितिको तयारी लागि बैठक बसेको बताइएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका ...

मेलम्ची बाढिको सम्भाबित कारणसहित खानी तथा भूगर्भ विभागको टोलीले निकाल्यो निष्कर्ष

२०७८ असार १ र श्रावन १६ गते मेलम्ची खोलामा आयको बाढिले मेलम्ची , ग्याल्थुम, चनौटे बजार लागायतका क्षेत्रमा ठुलो जन धनको क्षति पुर्यायको थियो। सिन्धुपाल्चोकको मेलम्ची बजार , ग्याल्थुम, चनौटे बजार लागायतका क्षेत्रमा अत्यधिक वर्षा ...

केन्द्रीय बैंकले बनायो नयाँ मौद्रिक नीति, आज सार्वजनिक गर्दै

काठमाडौं – देशको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले देशको अहिलेको मौद्रिक नीति तय गरेको छ । आज बसेको केन्द्रीय बैंकको सञ्चाकल समितिले मौद्रिक नीति तयार गरी सार्वजनिक गर्ने निर्णय गरेको हो । बैंक सञ्चालक समितिले ...

आज श्रावण शुक्ल पञ्चमी: नागको पुजागरी मनाइंदै

काठमाण्डौं-आज श्रावण शुक्ल पञ्चमीकादिन नागको पूजा अर्चना गरी नागको तस्बिर सहित जनै, सुपारी, भेटी राखी घरको मूलढोकामाथी टाँसेर बिधिबत रुपमा नाग पञ्चमी मनाइँदै छ।परापुर्बकाल देखी नै नेपाली समजमा नागको पुजा अर्चना गर्ने चलन रहिआएको छ। ...

काङ्ग्रेसको बैठक सुरु, भदौमा महाधिवेशन नभए पार्टीको वैधानिकता माथि गम्भीर प्रश्न उठ्ने

फाइल तस्बिरकाठमाडौं– सत्तारुढ दल नेपाली काङ्ग्रेसको बैठक प्रधानमन्त्री देउवाको निजी निवास बुढानीलकण्ठमा पार्टीको बैठक सुरु भएको छ । सत्ताको नेतृत्व गरेको नेपाली काङ्ग्रेस आन्तरिक विवादलाई सल्ट्याउन नसक्दा पार्टीको १४ महाधिवेशन तोकिएको मितिमा नहुने निश्चित प्रायः ...

मेगा बैंक दुई अर्ब ३० करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल

काठमाडौं – नेपाली निजी क्षेत्रको बाणिज्य बैंक मेगा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को अवधिमा दुई अर्ब ३० करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ ...

देशैभरको मौसममा आंशिकदेखि पूर्ण बदली भै पानी पर्ने

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार मुलुकभरको मौसम बदली भै विभिन्न भागमा सामान्यदेखि मध्यमखालको वर्षा हुने छ । हिजोदेखि केही सक्रिय भएको मनसुन आजपनि सक्रिय भै देशका विभिन्न क्षेत्रमा भारी वर्षा ...

काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा छलफलका लागि तीन एजेण्डा पेश

काठमाडौं – नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा छलफलका लागि तीनवटा एजेण्डा प्रस्तुत गरिएका छन् । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा बसेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका छलफलका लागि पेश गर्नुभएको छ ...

पछिल्लो २४ घण्टामा ३ हजार २ सय ६० जनामा कोरोना सङ्क्रमण, ३२ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय ६० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३२ जनाले ज्यान गुमाएका छन् ।आज २ हजार ...

विद्युतीय प्रमाणीकरण खोप समयमै उपलब्ध गराउन नसक्दा वैदेशिक रोगजारमा जानेहरुलाई सास्ती

काठमाडौं – सरकारले साउन २१ गते देखि कोभिड–१९ को पूर्ण खोप लगाएकाहरुलाई क्यूआर कोड सहितको विद्युतीय प्रमाणीकरण कार्ड उपलब्ध गराउन थालेको भएता पनि एकै पटक धेरैले आवेदन गरेका कारण यस्तो कार्ड उपलब्ध गराउन समस्या भएको ...