२२ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पोखरा विमानस्थलमा आठौँ पटक अन्तर्राष्ट्रिय उडान ★   सभापति देउवाद्वारा छठी माताको पूजा अर्चना ★   ‘नागरिकमा देखिएको निरासा हटाउने काममा सरकार लागिपरेको छ’:उपमहासचिव ज्ञवाली ★   अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर हर्षोल्लासकासाथ मनाइयो छठ ★   हिमाली जिल्लामा पनि छठ पर्व मनाइयो ★   करेन्ट लागेर एकको मृत्यु, दुई घाइते ★   ट्रम्पको पुनरागमन ‘गलत नीति’को पुनरावलोकन गर्ने अवसर भयो : इरान ★   अमेरिकी उपराष्ट्रपति ह्यारिसद्वारा हार स्वीकार, शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रतिवद्धता ★   प्रकोपसँगै बाँच्न सिकौँ ★   भक्तपुरको कमल पोखरीदेखि गोदावरीसम्मका छठ घाट झकिझकाउ ★   रास्वपाले तोक्यो उपनिर्वाचनको जिम्मेवारी ★   तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी ★   व्यावसायिक ‘ड्रागन फ्रुट’ खेतीमा आकर्षण बढ्दै ★   बौद्धमार्गी विद्वानहरूलाई लुम्बिनी भ्रमण गर्न डा लामाको आग्रह ★   खजे दुराको ४९औँ स्मृति दिवस मनाइयो ★   राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजाआराधना ★   बुढानीलकण्ठमा ‘दी कफी क्लब’ उद्घाटन ★   आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोट : कुवेतविरुद्ध नेपाल १०८ रनले विजयी ★   प्लाष्टिकका सामग्रीले पुख्र्यौली पेसा सङ्कटमा ★   गाजामा पाँच लाखभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइयो

समाचार

भारतमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु

सन् २०२० को जनवरी ३० मा कोरोना भाइरसको पहिलो सङ्क्रमित भेटिएको भारतमा झण्डै एक वर्षपछि खोप अभियान सुरु भएको हो । ...

दुई–चारजना चोइटिएर जाँदैमा कुनै असर पर्दैन ः माधवकुमार नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव खेमाका अध्यक्ष माधवकुमार नेपालले प्रचण्ड जस्तो व्यवहारमा इमान्दार अरु कोही नभएको बताएका छन् । ...

राष्ट्रिय महिला लिग फुटबलखेल माघ ७ देखि सुरु हुने

माघ ७ गतेदेखि राष्ट्रिय महिला लिग फुटबलखेल सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एनफा) ले जनाए अनुसार खेलमा सात टिम सहभागी हुने छन् र यो लिग एक महिना लामो हुनेछ । ...

कोरोना भाइरसका कारण थप ५ जनाको मृत्यु

आज देशभर २ सय ७० जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । आजको यो सङख्यासँगै देशभर कोरोना सङक्रमितको कुल सङ्ख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको छ । ...

मोटरसाइकलको ठक्करबाट घाइते बालकको उपचारका क्रममा मृत्यु

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका तारकेश्वर नगरपालिका –३ का १२ वर्षीय अमृत देवकोटको उपचारको क्रममा ओम समाज अस्पतालमा ज्यान गएको महानगरीय प्रहरी बृत्त, थानकोटका डिएसपी मोहन खाँणले जानकारी दिएका छन् ...

युद्ध नै नलडेका नेताहरुसँग मिलेका प्रचण्डसँग जनयुद्धको लिगेसी छ त ? ः मन्त्री रायमाझी

ऊर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले जनयुद्धको लिगेसी आफुहरुले नछाडेको दावी गरेका छन् । ...

कमल पोखरी पुनर्निर्माणमा कङ्क्रिट प्रयोग गर्न नहुने भन्दै विरोध, प्रदर्शन

काठमाडौंमा रहेको कमल पोखरीको पुनर्निर्माण गर्ने क्रममा कङ्क्रिटको प्रयोग गरिएको भन्दै सम्पदा बचाउन अभियानका अभियन्ताहरुले विरोध गरेका छन् । ...

कक्षा १२ को परीक्षाको नतिजा माघ १० सम्म सार्वजनिक हुने

गत मंसिरमा सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा यहि माघ १० गते सम्ममा सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताएका छन् । ...

विश्वकै शक्तिशाली हतियारहरुको प्रदर्शन गरेको उत्तर कोरियाको दाबी

राजनीतिक भेलाको अन्त्यका अवसरमा उत्तर कोरियाले बिहीबार राती नयाँ ब्यालेस्टिक मिसाइल्सको प्रदर्शन गरेको छ । यी मिसाइल्सले समून्द्र भित्रैबाटनै मार हान्न सक्ने बताएका छन् । ...

गणेश बाल विकास स्कुलका सुरक्षा गार्ड मृत अवस्थामा फेला

सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ५ घर भएका ४५ वर्षीय लक्ष्मीदास श्रेष्ठ भक्तपुरको सुर्यबिनायक नगरपालिका ९ पलासेमा मृत अवस्थामा फेला परेका छन् । ...