२२ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पोखरा विमानस्थलमा आठौँ पटक अन्तर्राष्ट्रिय उडान ★   सभापति देउवाद्वारा छठी माताको पूजा अर्चना ★   ‘नागरिकमा देखिएको निरासा हटाउने काममा सरकार लागिपरेको छ’:उपमहासचिव ज्ञवाली ★   अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर हर्षोल्लासकासाथ मनाइयो छठ ★   हिमाली जिल्लामा पनि छठ पर्व मनाइयो ★   करेन्ट लागेर एकको मृत्यु, दुई घाइते ★   ट्रम्पको पुनरागमन ‘गलत नीति’को पुनरावलोकन गर्ने अवसर भयो : इरान ★   अमेरिकी उपराष्ट्रपति ह्यारिसद्वारा हार स्वीकार, शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रतिवद्धता ★   प्रकोपसँगै बाँच्न सिकौँ ★   भक्तपुरको कमल पोखरीदेखि गोदावरीसम्मका छठ घाट झकिझकाउ ★   रास्वपाले तोक्यो उपनिर्वाचनको जिम्मेवारी ★   तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी ★   व्यावसायिक ‘ड्रागन फ्रुट’ खेतीमा आकर्षण बढ्दै ★   बौद्धमार्गी विद्वानहरूलाई लुम्बिनी भ्रमण गर्न डा लामाको आग्रह ★   खजे दुराको ४९औँ स्मृति दिवस मनाइयो ★   राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजाआराधना ★   बुढानीलकण्ठमा ‘दी कफी क्लब’ उद्घाटन ★   आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोट : कुवेतविरुद्ध नेपाल १०८ रनले विजयी ★   प्लाष्टिकका सामग्रीले पुख्र्यौली पेसा सङ्कटमा ★   गाजामा पाँच लाखभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइयो

समाचार

लोकतन्त्रको संरक्षणका लागि सबै एक होऔँ ः रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताएका छन् । ...

बेलायतमा एकै दिन १२ सय ९५ जना कोरोना सङ्क्रमितको मृत्यु

बेलायतमा कोरोना भाइरसको सङक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ८८ हजार भन्दा धेरै पुगेको छ । ...

निर्वाचन आयोगले कान्तिपथस्थित आफ्नै कार्यालयमा सर्वदलीय छलफल गर्दै

निर्वाचन आयोगले आज सर्वदलीय छलफल सुरु गर्न लागेको छ । आयोगले कान्तिपथमा रहेको आफ्नै कार्यालयमा छलफलका लागि दलका प्रतिनिधिहरुलाई बोलाएको छ । ...

पीएम कपमा पुलिसको यो खेलमा अहिलेसम्मकै कम स्कोर देखियो

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत अहिले समूह ‘बी’ मा रहेका नेपाल पुलिस क्लब र बागमती प्रदेश खेलिरहेका छन् । ...

कोरोना भाइरसबाट विदेशमा मात्रै ३ सय १९ जना नेपालीको निधन

कोरोना भाइरस को सङ्क्रमणबाट विदेशमा थप २ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा १ जना र साउथ अफ्रिकामा १ जनाको निधन भएको हो । ...

सिंगटी हाइड्रोपावरको आईपीओ माघ १८ सम्मका लागि

सिंगटी हाइड्रो इनर्र्जी लिमिटेडको आईपीओ बिक्री खुला भएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइबतारदेखि आईपीओ बिक्री खुला गरेको हो । ...

मुख्यमन्त्रीद्धारा नयाँ युगतर्फको यात्राका लागि संसद् विघटन गरिएको दावी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रधानमन्त्रीले संसद विघटन गरेर प्रतिनिधिसभा मासेको वा हत्या नगरेको दावी गरेका छन् । ...

कोरोना खोप लगाएका ५२ जनाको स्वास्थ्य जटिल, एकको अवस्था गम्भीर

भारतमा कोरोना भाइरस विरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ । एक जनाको अवस्था गम्भीर छ । ...

न्यायाधीशहरुलाई भेटेका कुरा सत्य नभएको प्रधानमन्त्री ओलीको दावी

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई भेटेको भन्ने समाचारमा कुनै सत्यता नभएको दावी गरेका छन् । ...

मुख्यमन्त्री शेरधन राई वैवाहिक सम्बन्धमा बाँधिदै

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक सम्बन्धमा बाँधिने भएका छन् । मुख्यमन्त्री राई र मिस मंगोल २०१८ की विजेता जाङमु शेर्पाबीच यही माघ ११ गते विवाह हुने भएको हो । ...