०२ भदौ २०७८, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८ सय ३९ पीसीआर परीक्षण गर्दा २ हजार ६ सय ...
०२ भदौ २०७८, बुधबार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहितका १४ जना सांसदहरुलाई पदमुक्त गर्ने निर्णयसहितको पत्र सभामुख अग्निप्रसाद सापकोटा समक्ष बुझाएको छ । नेकपा एमालेले सांसदलाई कारवाही गरी पदबाट मुक्त गरेकोे पत्र सभामुख ...
०२ भदौ २०७८, बुधबार
काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय सदस्यहरूको हस्ताक्षर सङ्कलन गरिँदै छ । अहिले काठमाडौंस्थित एक होटेलमा उहाँहरु छलफल गरिरहनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै निर्वाचन आयोग ...
०२ भदौ २०७८, बुधबार
काठमाडौं – दल विभाजन सम्बन्धी सरकारले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा लालमोहोर लगाएर जारी गरिएको छ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले दल विभाजनका ...
०२ भदौ २०७८, बुधबार
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य सामान्य रुपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य दुई सय रुपैयाँले बढेर ९१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाली बजारमा ...
०२ भदौ २०७८, बुधबार
काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पुनर्नियुक्तिको माग गर्दै सर्वोच्चमा दिएको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ हुने भएको छ । शाक्यले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेज गर्दै ...
०२ भदौ २०७८, बुधबार
काठमाडौं – केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारको सिफारिसमा भएको संसद् विघटनका सम्बन्धमा परेका २९ मुद्दाको पेशी आज बुधबारका लागि तोकिएको छ । ती मुद्दाहरुको सुनुवाई १४६ जना सांसदको तर्फबाट दायर मुद्दाको टुङ्गो लगाउने न्यायाधीशहरु ...
०२ भदौ २०७८, बुधबार
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै सकारात्मक शक्तिहरुलाई एकतावद्ध गरेर फेरि कम्युनिस्ट एकताको उठान गर्नुभएको छ । रामवृक्ष यादवको २७ औँ स्मृति दिवसका अवसरमा आज पार्टी कार्यालय कोटेश्वरमा आयोजित कार्यक्रममा अध्यक्ष ...
०२ भदौ २०७८, बुधबार
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता गगन थापाले संसद् अधिवेशन हठात् अन्त्य गरेर संसद् छल्दै अध्यादेश ल्याउनु गलत भएको बताउनुभएको छ । हिजो गलत, आज गलत, सधैँ गलत,जसले गरे पनि गलत,’ सामाजिक सञ्जालमा ट्वीट ...
०२ भदौ २०७८, बुधबार
काठमाडौं – कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले गठबन्धनको सहमतिमा राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको बताउनुभएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतबाटै पार्टी विभाजन गर्न सक्ने गरी अध्यादेश जारी गर्न हिजै ...