०४ भदौ २०७८, शुक्रबार
काठमाडौं – प्राविधिक शिक्षाका विद्यार्थीका लागि कक्षा ९ र १० को पाठ्यक्रममा पनि चलचित्र पढाइ हुने भएको छ । चलचित्र विकास बोर्डले पाठ्यक्रम विकास केन्द्रमा सेलेबस पठाइसकेको र सकारात्मक प्रतिक्रिया आएको बोर्डले जनाएको छ । ...
०४ भदौ २०७८, शुक्रबार
काठमाडौं – नेपाल आइडल चौथो सिजनको निर्णायकमा शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र सुवानी मोक्तानको पक्का हुनुभएको छ । आज निर्माण पक्षले निर्णायकहरुको नाम सार्वजनिक गरेको हो । यसअघिका तीन सिजनमा न्यूह बज्रचार्य, कालीप्रसाद बाँस्कोटा र ...
०४ भदौ २०७८, शुक्रबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ६ सय ५४ जनामा परीक्षण गर्दा सो संख्यामा सङ्क्रमण पुष्टि भएको हो । ...
०४ भदौ २०७८, शुक्रबार
काठमाडौं – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को दशौं विश्व सम्मेलनका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन भएको छ । समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, परराष्ट्र सचिव, विभिन्न मन्त्रालयका ...
०४ भदौ २०७८, शुक्रबार
काठमाडौं – निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुर पक्षलाई राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को संशोधित नियमावली अनुसार अनुसूची भर्न आग्रह गरेको छ । बुधबार नेपाल समूहले नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुरले जनता समाजवादी ...
०४ भदौ २०७८, शुक्रबार
काठमाडौं –जीवन बीमा प्रदायक कम्पनी राष्ट्रिय बीमा संस्थानको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने भएको छ । डिजिटल भुक्तानीका लागि संस्थानले नेपाल क्लियरिङ हाउससँग कनेक्ट आईपीएसमार्फत डिजिटल भुक्तानी सम्बन्धी सम्झौताअनुसार बीमाशुल्क कनेक्ट आईपीएसबाट तिर्न सकिने बनाएको ...
०४ भदौ २०७८, शुक्रबार
काठमाडौं – साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको मूल्य हिजोको तुलनामा ४ सय रुपैयाँले घटेकोहो । आज छापावाल सुन ...
०४ भदौ २०७८, शुक्रबार
काठमाडौं – नेकपा एमालेका ९ जना स्थायी कमिटी सदस्यले १० बुँदे सहमति कार्यान्वयन नहुँदा पार्टी फुटेको निष्कर्ष निकाल्नुभएको छ । एमाले नेताहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश ...
०४ भदौ २०७८, शुक्रबार
काठमाडौं– निर्वाचन आयोगले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन नियमावली, २०७८’ जारी गरेको छ । बुधबार जारी भएको राजनीतिक दलसम्बन्धी बुधबार राष्ट्रपतिबाट प्रमाणीकरण गरी जारी भएको अध्यादेशका आधारमा निर्वाचन आयोगको उक्त नियमावलीलाई राजपत्रमा प्रकाशित गरेको हो । ...
०४ भदौ २०७८, शुक्रबार
दमक – झापाको दमकका तीन साहित्यकार भारतीय साहित्य अवार्डबाट पुरस्कृत हुनुभएको छ । अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिनु हुने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाईँ र विष्णुप्रसाद भट्टराई भारतको स्वतन्त्रता साहित्य अवार्डबाट पुरस्कृत हुनुभएको ...