०३ भदौ २०७८, बिहिबार
काठमाडौं – साताको अन्तिम सेयर कारोबारको दिन आज नेप्से परिसूचक दोहोरो अङ्कले घटेर बन्द भएको छ । हिजो बुधबार ३१९९ दशमलव ०३ अङ्कको ऐतिहासिक उचाइमा बन्द भएको नेप्सेमा आज १८ दशमलव २४ अङ्कले गिरावट हुँदा ...
०३ भदौ २०७८, बिहिबार
काठमाडौं – सरकारले कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेको छ । कोरोना महामारीको व्यवस्थापन, नियमित स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी कार्यान्वयन, अनुगमन र व्यवस्थापनका लागि गठित समितिको उपाध्यक्षमा स्वास्थ्य ...
०३ भदौ २०७८, बिहिबार
काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले ‘समाजवादी’ ले निर्वाचन आयोगबाट मान्यता पाउने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने भएको छ । आज दिउँसो काठमाडौंमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा ...
०३ भदौ २०७८, बिहिबार
काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ९० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाला ...
०३ भदौ २०७८, बिहिबार
काठमाडौं – लामो समयदेखि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको सिसडोल भरिएपछि पुनः समस्या भएको छ । गत सोमबार नै काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै एक हप्ता फोहर घरबाहिर ननिकाल्न नागरिकलाई आग्रह गरेको थियो । ...
०३ भदौ २०७८, बिहिबार
काठमाडौं – नेकपा एमाले नेता ईश्वर पोखरेलले पार्टीबाट कोही बाहिरिंदैमा एमालेलाई समाप्त पार्ने योजना सफल नहुने बताउनुभएको छ । उहाँले एमालेमा आएको विभाजनलाई ‘अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम’ भनेर टिप्पणीसमेत गर्नुभएको छ । ...
०३ भदौ २०७८, बिहिबार
काठमाडौं – मानव अधिकार तथा शान्ति समाजले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्नु लोकतन्त्रको मर्म विरोधी क्रियाकलाप भएको जनाएको छ । मानव अधिकार समाजले प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा अधिवेशन ...
०३ भदौ २०७८, बिहिबार
काठमाडौं – आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । जल तथा ...
०३ भदौ २०७८, बिहिबार
काठमाडौं – नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालकै पहिलो महिला मुख्यमन्त्रीमा नियुक्ति हुनुभएको छ । हिजो उहाँ बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले शाक्यलाई संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री ...
०२ भदौ २०७८, बुधबार
काठमाडौं – लामो विवाद पछि अन्ततः प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विधिवत् रुपमा विभाजित भएको छ । एमाले संस्थापन र एमालेकै असन्तुष्ट पक्षबीचको आन्तरिक पार्टी कलह मिलाउन अध्यक्ष केपी शर्मा ओली अनिच्छुक देखिएपछि वरिष्ठ नेताद्वय ...