०६ भदौ २०७८, आइतबार
राष्ट्रकै चौथो अङ्ग मानिने पत्रकारलाई सादा पोसाकमा खटिने प्रहरीले नै लागु औषध राखेर फसाएको आरोप लागेको छ । रौतहटबाट सञ्चालित ‘रौतहट एक्सप्रेस’का पत्रकार महम्मद मोजिबुल्लाहलाई प्रहरीले नै फसाएको पत्रकार महासङ्घ रौतहट शाखाले जानकारी दिएको हो ...
०६ भदौ २०७८, आइतबार
काठमाडौं – नेपाली काङ्ग्रेसका जिल्ला सभापति काभ्रेपलाञ्चोकका मधु आचार्यले अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्न माग गर्नुभएको छ । पार्टी सभापति मधु आचार्यले जिल्ला सभापतिका तर्फबाट शनिबार केन्द्रीय सभापतिलाई पत्रमार्फत क्रियाशील सदस्यता सूचीका त्रुटि ...
०६ भदौ २०७८, आइतबार
काठमाडौं – प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले गत निर्वाचनमा माओवादीसँग एकता नगरेको भए एमाले ५० सिटमा खुम्चने बताउनुभएको छ । पार्टी विभाजनपछि हिजो नेकपा एकीकृत समाजवादी पार्टीको युवा सङ्गठन धादिङको प्रथम विस्तारित ...
०६ भदौ २०७८, आइतबार
काठमाडौं – नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे कोटेश्वर, पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । माओवादी स्थायी समितिको बैठक हिजो ...
०६ भदौ २०७८, आइतबार
फाइल तस्वीर काठमाडौं – श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, ...
०६ भदौ २०७८, आइतबार
काठमाडौं – आज देशभर सामान्य बदली भइरहेको छ । अहिले प्रदेश नम्बर–एक, बागमती प्रदेश, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि ...
०५ भदौ २०७८, शनिबार
काठमाडौं – माधवकुमार नेपालले दल दर्ताका लागि निवेदन दिनुभएको नेकपा एकीकृत समाजवादीमा आफू पनि आबद्ध रहेको भन्दै झलनाथ खनालले समर्थन जनाउनुभएको छ । भारतको नयाँ दिल्लीस्थिति एपोलो अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनालले सामाजिक सञ्जालमार्फत आफू एकीकृत ...
०५ भदौ २०७८, शनिबार
नेपालमै अन्तर्राष्ट्रियस्तरका सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति थपिँदै गएपछि उपचारका लागि विदेश जानेको सङ्ख्या घट्दै गएको छ । निजी क्षेत्रले अस्पतालमा ठूलो लगानी गरिरहेका छन् भने सरकारले पनि अस्पतालको स्तरोन्नति गर्दै गएपछि जटिल रोगको उपचारसमेत ...
०५ भदौ २०७८, शनिबार
काठमाडौं – शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कक्षा १० का विद्यार्थीको सिकाइ उपलब्धि कमजोर भएको प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार आयोजना भएको कार्यक्रममा शैक्षिक गुणस्तर परीक्षण केन्द्र महानिर्देशक शिवकुमार सापकोटाले ‘विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण २०१९’ ...
०५ भदौ २०७८, शनिबार
काठमाडौं – नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको छ । अहिले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । ...