०२ भदौ २०७८, बुधबार
काठमाडौं – आज देशभर बदली रही धेरै स्थानमा पानी पर्न सक्ने सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज ...
०२ भदौ २०७८, बुधबार
काठमाडौं – सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ । यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि ...
०२ भदौ २०७८, बुधबार
काठमाडौं – राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी अध्यादेश स्वीकृत गर्न नमिल्ने भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको छ । एमाले निर्वाचन विभाग प्रमुख अग्नि खरेलले यसअघि दल विभाजन गर्ने अध्यादेश आउँदा सार्वजनिक रूपमा राष्ट्रपतिमाथि प्रश्न ...
०१ भदौ २०७८, मङ्गलबार
काठमाडौं – एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले दल विभाजनसम्बन्धी अध्यादेशको विरोध प्रदर्शन गरेको छ । सरकारले दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेपछि अहिले साँझ नयाँ बानेश्वरमा एमालेको भ्रातृ सङ्गठन युवा सङ्घ ...
०१ भदौ २०७८, मङ्गलबार
काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू नयाँ पार्टी गठनको बाध्यात्मक अवस्थामा आइपुगेको बताउनुभएको छ । उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण एकताको सम्भावना न्यून बन्दै गएकाले नयाँ पार्टी गठन गर्नुपर्ने बाध्यता ...
०१ भदौ २०७८, मङ्गलबार
काठमाडौं – पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको नेकपा एमालेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदहरुलाई कारबाही गर्ने निर्णय गरेको छ । संसद सचिवालयलाई उनीहरुलाई सांसद पदबाट मुक्त गर्न पत्रसमेत पठाउने तयारी ...
०१ भदौ २०७८, मङ्गलबार
काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अनियमितता र भ्रष्टाचार नगर्न मातहतका सबै कर्मचारीलाई कडा निर्देशन दिनुभएको छ । नेपाल विद्युत प्राधिकरणको ३६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री भुसालले आफूले भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलताको ...
०१ भदौ २०७८, मङ्गलबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय ७४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभर कोरोना सङ्क्रमितको कुल संख्या पीसीआर विधिबाट गरिएको परीक्षणमा ७ लाख ३७ हजार २ सय ९४ ...
०१ भदौ २०७८, मङ्गलबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसीलाई छलफलका लागि बालुवाटार बोलाउनुभएको छ । सरकार समक्ष विभिन्न पाँच बुँदे माग राखेर अनशनका लागि अल्टिमेटम दिएका डा.केसीलाई प्रधानमन्त्री देउवाले छलफलका लागि बालुवाटार बोलाउनुभएको हो । डा. ...
०१ भदौ २०७८, मङ्गलबार
काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश बिना शर्त फिर्ता लिनुपर्नेे बताउनुभएको छ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि आफ्नो प्रतिक्रिया दिंदै उहाँले राजनीतिक दलको विभाजनलाई सजिलो ...