०१ भदौ २०७८, मङ्गलबार
काठमाण्डौं- जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक कालिकास्थानमा सुरु भएको छ । जसपा गठन भएपछिको पहिलो केन्द्रीय कमिटीको बैठकमा उपस्थित केन्द्रीय सदस्यहरुलाई सपथग्रहण गराइएको छ । ५१ सदस्यीय कार्यकारिणी समितसहित राष्ट्रिय जनता पार्टी नेपाल ...
०१ भदौ २०७८, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – सरकारले २० प्रतिशतले पार्टी विभाजन गर्न पाउने गरी दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्न लागेको भनी नेकपा एमालेले दाबी गरेको छ । आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको एमालेको स्थायी कमिटी ...
०१ भदौ २०७८, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बिस्तारै उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले वृद्धि हुँदै ९१ हजार रुपैयाँमा कारोबार भइरहेको ...
०१ भदौ २०७८, मङ्गलबार
काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने निर्णयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक सुरु भएको हो। दल विभाजन सम्बन्धी अध्यादेशका साथै अन्य केहि छलफलका एजेण्डा रहेको बताइएको छ। सरकारले ...
०१ भदौ २०७८, मङ्गलबार
काठमाण्डौं-अफगानिस्तानबाट आज बिहान १०:१५ बजे एक सय २७ जना नेपाली काठमाडौं अवतरण गरेका छन। जसमध्य १२६ जना पुरूष र एक जना महिला रहेका छन। उनिहरु चार्टर्ड विमानमार्फत् मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। अफगानिस्तानको ...
०१ भदौ २०७८, मङ्गलबार
काठमाडौं – यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल खुलाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा सिफारिश गर्ने भएको छ । आज सीसीएमसीमा ट्रायल खुलाउने सम्बन्धमा सिफारिश गर्न लागिएको विभागका महानिर्देशक नवराज घिमिरेले जानकारी ...
०१ भदौ २०७८, मङ्गलबार
काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले हिजो कुलमान घिसिङको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । पूर्व कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकाल अझै बाँकी रहेको उल्लेख गर्दै आफ्नो पुनर्बहालीका ...
०१ भदौ २०७८, मङ्गलबार
काठमाडौं – संसद्को चालु अधिवेशन अन्त्य भएसँगै अध्यादेश ल्याइएको आर्थिक वर्ष २०७८÷७९ को बजेट कार्यान्वयनको अन्योलता लम्बिएको छ । हिजो मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेपछि बजेट अध्यादेश के हुन्छ भन्ने ...
०१ भदौ २०७८, मङ्गलबार
काठमाडौं – आज देशभर बदली रही धेरै स्थानमा पानी पर्न सक्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश एक, प्रदेश दुई, बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा भने मेघ गर्जनसहित भारी वर्षा हुने ...
०१ भदौ २०७८, मङ्गलबार
काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक अहिले बिहान ११ बजे बस्ने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सिलाल प्रतिष्ठानमा स्थायी कमिटी बैठकपछि संसदीय दलको बैठक बस्ने कार्यक्रम रहेको एक स्थायी कमिटी सदस्यले ...