०२ भदौ २०७८, बुधबार
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य सामान्य रुपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य दुई सय रुपैयाँले बढेर ९१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाली बजारमा ...
०२ भदौ २०७८, बुधबार
काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पुनर्नियुक्तिको माग गर्दै सर्वोच्चमा दिएको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ हुने भएको छ । शाक्यले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेज गर्दै ...
०२ भदौ २०७८, बुधबार
काठमाडौं – केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारको सिफारिसमा भएको संसद् विघटनका सम्बन्धमा परेका २९ मुद्दाको पेशी आज बुधबारका लागि तोकिएको छ । ती मुद्दाहरुको सुनुवाई १४६ जना सांसदको तर्फबाट दायर मुद्दाको टुङ्गो लगाउने न्यायाधीशहरु ...
०२ भदौ २०७८, बुधबार
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै सकारात्मक शक्तिहरुलाई एकतावद्ध गरेर फेरि कम्युनिस्ट एकताको उठान गर्नुभएको छ । रामवृक्ष यादवको २७ औँ स्मृति दिवसका अवसरमा आज पार्टी कार्यालय कोटेश्वरमा आयोजित कार्यक्रममा अध्यक्ष ...
०२ भदौ २०७८, बुधबार
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता गगन थापाले संसद् अधिवेशन हठात् अन्त्य गरेर संसद् छल्दै अध्यादेश ल्याउनु गलत भएको बताउनुभएको छ । हिजो गलत, आज गलत, सधैँ गलत,जसले गरे पनि गलत,’ सामाजिक सञ्जालमा ट्वीट ...
०२ भदौ २०७८, बुधबार
काठमाडौं – कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले गठबन्धनको सहमतिमा राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको बताउनुभएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतबाटै पार्टी विभाजन गर्न सक्ने गरी अध्यादेश जारी गर्न हिजै ...
०२ भदौ २०७८, बुधबार
काठमाडौं – शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका बनाएर काम सुरु गर्ने तयारी गरेको छ । आयोगले ल्याउने उक्त कार्यतालिका अनुसार शिक्षण अध्यापन अनुमति पत्र, बढुवा सिफारिस रिक्त दरबन्दी पूर्तिका लागि काम गर्ने गरी ल्याउन लागेको ...
०२ भदौ २०७८, बुधबार
काठमाडौं – विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाविरुद्ध नेपालमा चीनबाट १६ लाख डोज भेरोसेल खोप आउन लागेको छ । आज र भोलि गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको हो । नेपालले चीनसँग खरीद गरिएको ...
०२ भदौ २०७८, बुधबार
काठमाडौं – चिकित्सा शिक्षा सुधारका लागि सङ्घर्षरत अभियन्ता डा. गोविन्द केसी भदौ ३ गतेदेखि सुरु गर्ने भनेको अनशन तत्कालका लागि स्थगित गर्न सहमत हुनुभएको छ । हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको छलफलपछि डा. केसी ...
०२ भदौ २०७८, बुधबार
काठमाडौं – सिभिल बैंकले ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दै सर्वाधिक ब्याजदरको वरिष्ठ बचत खाता ल्याएको छ । यो खातामा ५८ वर्षभन्दा माथिकाले न्यूनतम मौज्दात १० हजार राखी खोल्न सकिने बैंकले जनाएको छ । बचत खातामा वार्षिक ...