११ पुष २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जापान एयरलाइन्समा साइबर आक्रमण ★   विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार ★   जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपको समस्या पेचिलो बन्योः गृहमन्त्री लेखक ★   शैक्षिक केन्द्र बन्दै बर्दिवास ★   कानुन सबैका लागि बराबर होः उपप्रधानमन्त्री सिंह ★   काङ्ग्रेसको आर्थिक नीति तथा योजना विभागमा सदस्य मनोनयन ★   राष्ट्रियसभाले बिजनेस पाउन सकेनः अध्यक्ष दाहाल ★   उपकुलपति पोखरेलद्वारा शपथ ग्रहण ★   सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार ★   पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज अवतरण ★   खैरहनी महोत्सवमा महको प्रवर्द्धन गरिँदै ★   तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी गर्दै ★   बाहिर गएका जनशक्ति फर्काउने विषयमा सम्मेलन प्रभावकारी बन्नेछः स्वास्थ्यमन्त्री ★   माओ त्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिँदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध हुन आवश्यक ★   छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै ★   टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु ★   सुन प्रतितोला ६ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव ★   वडाध्यक्ष महतोको निधन ★   नेपाल स्वास्थ्य सम्मेलन सुरु

समाचार

नेकपा माओवादीको स्थायी समिति बैठक स्थगित

काठमाडौं – नेकपा माओवादीको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता गठबन्धनको बैठकमा व्यस्त हुनुपर्ने भएकाले आजको बैठक स्थगित भएको माओवादी केन्द्रीय कार्यालयले जानकारी दिएको ...

कोरोनाविरुद्धको खोपले सङ्क्रमणबाट होइन, मृत्यु हुनबाट जोगाउन सक्छ

काठमाडौं — कोरोनाविरुद्धको खोपले सबैभन्दा तीव्र गतिमा फैलने डेल्टा भेरिएन्टबाट हुने मृत्युबाट ९९ प्रतिशतसम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ । भारतस्थित नेसनल इन्स्टिच्युट अफ भाइरोलोजीको हालैको अध्ययनअनुसार खोप लगाएकामध्ये सङ्क्रमित ९.८ प्रतिशतलाई मात्र अस्पतालमा भर्ना ...

सत्तापक्षका शीर्ष नेताहरुद्वारा प्रधानमन्त्री देउवाको नेतृत्वमा तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तापक्षका शीर्ष नेताहरुको बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो । आजको बैठकबाट तत्काल मन्त्रिपरिषद् ...

एमसीसीको समर्थन गरिएको भन्दै प्रचण्डलाई बदनाम गर्न नक्कली पत्र सार्वजनिक

काठमाडौं – अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको भनिएको वक्तव्य झुठो रहेको उहाँको सचिवालयले जनाएको छ । आज बुधबार मन्त्रीपरिषद् बिस्तारका सम्बन्धमा प्रचण्डले जारी गरेको ...

नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सय रुपैयाँले वृद्धि

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मङ्गलबार ...

एनएलजी इन्स्योरेन्सको बोनस सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनीको बुक क्लोज भोलि हुने भएको छ । कम्पनीको १५ औं वार्षिक साधारण सभा प्रयोजनार्थ भोलि बुक क्लोज हुने भएको हो । यसर्थ २०७६/७७ को नाफाबाट वितरण हुने यस कम्पनीको लाभांश ...

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट २० अर्ब रुपैयाँ निक्षेप उठाउँदै

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट २० अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ । बैंकमा पर्याप्त तरलता देखिएपछि केन्द्रीय बैंकले बोलकबोल मार्फत २० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो । भोलि बिहीबार ...

सत्ता पक्षीय गठबन्धनको बैठक बालुवाटरमा बस्दै, बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्षीय गठबन्धनको बैठक बस्दै छ । आज बिहान ९ बजे बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुने बताइएको छ । अहिले मन्त्रिपरिषद्मा माओवादीका दुई र काङ्ग्रेसका एक राज्यमन्त्रीसहति तीन ...

नगरपालिकाका वडा सदस्य भरुवा बन्दुकसहित पक्राउ

दिक्तेल – भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैध रूपमा हातहतियार (भरुवा बन्दुक) सहित खरखजना लुकाएर राखेको भनी स्थानीयले दिएको गोप्य सूचनाका आधारमा वडा ...

राष्ट्रपतिद्वारा नेपालकै पहिलो युद्ध सङ्ग्रहालयको उद्घाटन गरिंदै

सिन्धुलीगढी – राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा रहेको नेपालकै पहिलो सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको आज उद्घाटन गर्दै हुनुहुन्छ । कमलामाई नगरपालिकासँगको सहकार्यमा निर्माण सम्पन्न सिन्धुलीगढी युद्ध सङ्ग्रहालय निर्माण भएको हो । नेपाली सेनाले एकीकरण मार्गको चाहना राष्ट्रिय ...