०८ साउन २०७८, शुक्रबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले संसद् र सरकारमा रहेका कम्युनिस्टहरु मिलेर जानुपर्नेमा जोड दिनुभएको छ । ४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान सङ्कट ...
०८ साउन २०७८, शुक्रबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलका अनुसार पछिल्लो २४ घण्टामा कोरोना ...
०८ साउन २०७८, शुक्रबार
काठमाडौं –नेपाली काङ्ग्रेसको आसन्न १४ महाधिवेशनको पूर्वसन्ध्यामा क्रियाशील सदस्यता सम्बन्धी विवादले महाधिवेशन नै प्रभावित हुने हो कि भन्ने अवस्था देखिएको छ । विवाद समाधान गर्न पदाधिकारी र आमन्त्रित पूर्वपदाधिकारीहरुको संयुक्त बैठकमा महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने ...
०८ साउन २०७८, शुक्रबार
काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालयमा जारी धर्ना र अनशनका कार्यक्रमको सम्बोधन गर्न निर्देशन दिनुभएको छ । आज बुढानीलकण्ठमा बसेको काङ्ग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा सभापति देउवाले अनशनकारीहरुसँग वार्ता ...
०८ साउन २०७८, शुक्रबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री देउवा र मुख्यमन्त्री भट्टबीच भेटवार्ता भएको हो । मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री देउवासँगको ...
०८ साउन २०७८, शुक्रबार
काठमाडौं – राष्ट्रिय सहकारी बैङ्कले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा अधिकतम १ अर्ब ६६ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष २०७६/७७ मा कुल ६८ करोड २८ लाख ८१ हजार ...
०८ साउन २०७८, शुक्रबार
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप कार्ड प्रमाणीकरणका लागि ठाउँ विस्तार गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था ...
०८ साउन २०७८, शुक्रबार
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजोको तुलनामा आज सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ९२ हजार १ सय रुपैयाँ कायम भएको छ । नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले वृद्धि भएको हो ...
०८ साउन २०७८, शुक्रबार
काठमाडौं – वाणिज्य बैंकका सहायक कम्पनीहरूले ब्रोकर लाइसेन्स पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स दिने सम्बन्धमा नियमावली तयार गर्दैछ । नियमावलीका लागि अहिले मस्यौदा तयार गर्ने काम भइरहेको छ । मस्यौदामा बैंकका ...
०८ साउन २०७८, शुक्रबार
फाइल तस्वीर काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्यलगायतका नेताहरुले आज एउटै मञ्चबाट सम्बोधन गर्ने हुनुभएको ...