१० साउन २०७८, आइतबार
चरिकोट – दोलखामा निर्मित राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले तेस्रो युनिटबाट पनि विद्युत उत्पादन सुरु गरेको छ । विद्युत उत्पादनको छ वटा युनिट रहेको उक्त आयोजनाले गत असार २१ गते पहिलो युनिटबाट विजुली उत्पादन ...
१० साउन २०७८, आइतबार
काठमाडौं – त्रिभुवन विश्वविद्यालयले कोरोना भाइसर सङ्क्रमको महामारीका कारण झण्डै दुई वर्षदेखि रोकिएका परीक्षा आजदेखि सञ्चालन गरेको छ । आजबाट स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा विद्यार्थीहरुले भौतिक रुपमा उपस्थित भै दिने भएका हुन् ।त्रिविवि ...
१० साउन २०७८, आइतबार
काठमाडौं– आज आइतबार देशैभरको मौसममा सामान्यदेखि पूर्ण बदली हुने र विभिन्न स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावका कारण अहिले प्रदेश नं. एक, बागमती र गण्डकी ...
०९ साउन २०७८, शनिबार
काठमाडौं – भूमिगत जीवनबाट सार्वजनिक भएका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पछिल्लो समय राजनीति भेटघाटलाई तिव्रता दिनुभएको छ । देशका ठूला पार्टीका शीर्ष नेतृत्वलाई भेटिसक्नु भएका महासचिव ‘विप्लव’ ले आज शनिबार पूर्व माओवादी तथा ...
०९ साउन २०७८, शनिबार
काठमाडौं— निषेधाज्ञा खुकुलो भएसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमण बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा थप तीन हजार एक सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणबाट आज १६ जनाको मृत्यु ...
०९ साउन २०७८, शनिबार
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म निरपेक्षताको आडमा सनातन धर्ममाथि योजनावद्ध रुपमा आक्रमण भइरहेको बताउनु भएको छ । आज शनिबार काठमाडौंको क्षेत्र नं. ५ (क) मा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश ...
०९ साउन २०७८, शनिबार
काठमाडौं– सत्तारुढ दल नेपाली काङ्ग्रेसको आज बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले सबै तहका अधिवेशनहरु स्थगित गर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानलिकण्ठमा शनिबार बसेको उक्त बैठकले सबै तहका अधिवेशनहरु स्थगित गर्ने ...
०९ साउन २०७८, शनिबार
फाइल तस्वीरकाठमाडौं । क्रियाशील सदस्यता विवाद र स्थानीय तहको अधिवेशन र महाधिवेशनको कार्यतालिका बारे आज नेपाली काङ्ग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको संयुक्त बैठक बस्ने भएको छ । पार्टीको आसन्न १४ औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नेबारे आज ...
०९ साउन २०७८, शनिबार
काठमाडौं — परनिर्भरताका कारण नेपालको व्यापार घाटा वर्षेनी बढ्दो छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷७८ को तथ्याङ्कअनुसार एक वर्षमा व्यापार घाटा झन्डै १४ खर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६÷७७ को ...
०९ साउन २०७८, शनिबार
काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार आज शनिबार देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली हुने छ । देशका केही क्षेत्रमा सामान्यदेखि मध्यमखालको वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको सूचना ...