०२ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   मनकामना केबलकार नियमित सञ्चालनमा ★   धार्मिक पर्यटकका लागि तीन करोडको लागतमा आश्रम भवन ★   विपत्तिलाई मिलेर सामना गरौँ : प्रधानमन्त्री ओली ★   पर्यटकीय स्थलबाट एक करोड बढी आम्दानी ★   राष्ट्र बैंकद्वारा सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज ★   देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै ★   पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम ★   पर्यटकलाई थप आकर्षित गर्दै ‘हात्तीदह सिमसार’ ★   सन्दर्भः सहिद सरोजप्रसाद कोइराला स्मृति दिवस सहिद ‘सरोज बाबु’को प्रजातान्त्रिक सपना ★   सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार? ★   टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु ★   सरकारलाई ज्ञापनपत्र बुझाउने प्रतिपक्षी दलको निर्णय ★   सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउन माग ★   पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना ★   सत्ताविपक्षी दलहरुको बैठक संसद भवनमा जारी ★   चारवटा भैँसी भए पशुघर निर्माणमा अनुदान पाइने ★   धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण ★   बिजुलीको झिलीमिलीले ओझेलमा माटोका पाला, कुम्भकार चिन्तित ★   रक्तदान गर्ने दाताहरु न्यूनहुँदा चितवनमा रगतको अभाव ★   पहिलो टि–२० मा अमेरिकालाई हराउदै नेपालको विजयी सुरुवात

समाचार

वामदेव मुद्दाको सुनुवाई नसकिएपछि मन्त्रिमण्डल विस्तारमा समेत ढिलाइ

प्रतिनिधिसभा चुनावमा बर्दियाबाट पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा असोज १ गते राष्ट्रियसभा सदस्यमा मनोनित गरिएको थियो ।प्रतिनिधिसभाबाट पराजित भएको व्यक्ति राष्ट्रियसभामा मनोनितको कोटामा जानु संविधान, जनमत विपरीत भएको छ । लोकतान्त्रिक मूल्य ...

बलात्कारीका विरुद्ध कडा कानुनी कदम चाल्न माग

आम सञ्चार र सामाजिक सञ्जालमा आएका टिप्पणीहरुलाई हेर्दा गरिबी , बेरोजगार , अशिक्षा मात्र नभई अश्लिल चलचित्र र प्रोनोग्राफीलाई मुख्य आधार मान्नुपर्ने अवस्था सिर्जना भएको छ । मान्छेका असिमित इच्छा र आकाङ्क्षाले गर्दा अश्लिल कार्यतर्फ ...

विश्वविद्यालयले बल्ल पायो उपकुलपति

सरकारले तीनवटा विश्वविद्यालयमा रिक्त रहेको उपकुलपतिको नियुक्ति गरेको छ । विगत एक वर्षदेखि उपकुलपति विहीन नेपाल संस्कृत विश्वविद्यालयमा प्रा.डा. यादवप्रकाश लामिछाने, कृषि विश्वविद्यालयमा प्रा.डा. पुण्यप्रसाद रेग्मी र पोखरा विश्वविद्यालयमा प्रा.डा प्रेमनारायण अर्याललाई उपकुलपतिमा नियुक्त गरिएको ...

वैज्ञानिक भन्छन् खोप आए पनि जनजीवन छिट्टै सामान्य नहुने

कोरोना भाइरसविरुद्धको खोप पत्ता लागि प्रयोगमा आइसकेको अवस्थामा पनि आउँदो वसन्तसम्ममा पनि जनजीवन सामान्य बन्न नसक्ने कुराको जानकारी नेतृत्वदायी वैज्ञानिकहरुको समूहले दिएको छ ।कोरोना भाइरस महामारीको एक मात्र अचूक औषधी अथवा विकल्पका रुपमा खोपलाई लिइए ...

कोभिड–१९ का कारण नेपालमा पहिलो पटक एक चिकित्सकको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण आज नेपालमा पहिलो पटक कर्णाली प्रदेश अस्पताल सुर्खेतका ५८ वर्षका एक चिकित्सकको मृत्यु भएको छ । चिकित्सकको कोरोना भाइरस संक्रमणका कारण बिहीबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । ...

भैरहवाको युनिभर्सल शिक्षण अस्पतालमा थप एकको मृत्यु

रुपन्देहीमा आज भाइरस संक्रमित थप एक जना ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।रुपन्देहीको सिद्धार्थनगर नपा–१ बेलहिया निवासी ति पुरुषको भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा आज विहान ११ बजे मृत्यु भएको सूचना अधिकारी सुशिल गुरुङले नवसञ्चार ...

कहिले सुधार हुने निगम

देशकै एकमात्र राष्ट्रिय ध्वजा बाहक विमान कम्पनी नेपाल वायुसेवा निगम गतिहितको अवस्थामा पुगेको छ । छ दशकको लामो इतिहास बोकेको निगमको दुर्दशा हेर्दा टिठ लाग्दो छ । आन्तरिक उडान भर्ने जहाज छैन । ...

सरकारको एकलौटी निर्णयले नेकपामा विवाद उत्पन्न

सरकारले एकलौटी तवरले राजदूतलगायत महत्वपूर्ण नियुक्तिहरु गरेको भन्दै सत्तारुढ नेकपामा पुनः असन्तुष्टि बढ्ने संकेत देखिएको छ । महत्वपूर्ण राजनीतिक नियुक्तिहरु पार्टीको सल्लाह र सुझावका आधारमा गर्ने पार्टी बैठकको निर्णय भएपनि त्यसलाई वेवास्ता गर्दै सरकारले राजदूत ...

युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गर्ने निर्णय

बिहीबार बिहान बसेको मन्त्रिपरिाष बैठकले परारष्ट्र सचिव वैरागीलाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । मुख्य सचिवबाट राजीनामा दिएका लोक दर्शन रेग्मीलाई भने बेलायतका लागि राजदूतमा सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको एक मन्त्री जानकारी ...

जबरजस्ती करणी गर्नेलाई मृत्युदण्डको कानुन बनाउने माग

नेपालमा मृत्युदण्डको कानुन बनाउन हुने कि नहुने भन्‍ने विषयमा चर्को बहस सुरु भएको छ । बलात्कारीलाई संविधान संशोधन गरेर मृत्युदण्ड दिनुपर्ने पक्षमा महिला सांसदहरुबीच आपसी छलफल भएको हो । ...