०९ पुष २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो बढ्न थाल्यो ★   ‘तीस वर्षदेखि सुरक्षित सुत्केरी गराउँदै आउनुभएकी गुरुङ’ ★   दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न प्रदेश सरकारले सघाउने ★   सुशासन र जवाफदेहीताका लागि बेरुजु शून्य बनाउनुपर्नेमा जोड ★   सर्वदलीय बैठकः विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह ★   सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड होः प्रधानन्यायाधीश राउत ★   सहकारी ठगी प्रकरणः छविको बयान लिइयो, रविलगायत पाँच प्रतिवादीको लिइँदै ★   प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवद्वारा निर्देशन ★   ‘किसुनजीको बाटो अनुसरण गर्नुपर्ने’ ★   ‘गलत परामर्शले आत्महत्याका घटना झन् बढे’ ★   बाबुछोराको हत्या आशङ्कामा अनुसन्धान तीव्र ★   चितवन–२ बाट निर्वाचित सांसद रवि लामिछाने स्वतः निलम्बनमा:संसद् सचिवालय ★   प्रदेश सभा बैठक आव्हानका लागि सिफारिस गरिने ★   सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणको काम प्रदेशस्तरबाटै हुन आवश्यक छः मन्त्री दाहाल ★   थाइल्याण्ड र म्यानमार यात्रासम्बन्धी सूचना जारी ★   झापा कपको उपाधि चर्च ब्वाइजलाई ★   रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई ★   धरानमा सङ्गीत जात्रा महोत्सव सुरु ★   ‘शान्तिसुरक्षा हाम्रो पहिलो प्राथमिकता हो’ ★   काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीच समस्या समाधान गर्न सहजीकरण समिति गठन

समाचार

काङ्ग्रेसको पदाधिकारी बैठक बस्दै, महाधिवेशनको कार्यतालिका परिर्वतन हुने

फाइल तस्वीरकाठमाडौं । क्रियाशील सदस्यता विवाद र स्थानीय तहको अधिवेशन र महाधिवेशनको कार्यतालिका बारे आज नेपाली काङ्ग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको संयुक्त बैठक बस्ने भएको छ । पार्टीको आसन्न १४ औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नेबारे आज ...

देशको कुल बजेट बराबर व्यापार घाटा, व्यापार घाटा २७.२६ प्रतिशतले बृद्धि

काठमाडौं — परनिर्भरताका कारण नेपालको व्यापार घाटा वर्षेनी बढ्दो छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷७८ को तथ्याङ्कअनुसार एक वर्षमा व्यापार घाटा झन्डै १४ खर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६÷७७ को ...

देशको मौसममा सामान्य बदली भै केही स्थानमा भारी वर्षा हुने सम्भावना

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार आज शनिबार देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली हुने छ । देशका केही क्षेत्रमा सामान्यदेखि मध्यमखालको वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको सूचना ...

राष्ट्रियसभाको बैठकः किसानका मुद्दा र कोरोना खोपमा केन्द्रित

काठमाडौं – राष्ट्रियसभाका सदस्यले सरकारलाई किसान लक्षित कार्यक्रम अगाडि बढाउन आग्रह गर्दै कोभिड–१९ खोपको उचित व्यवस्थापन र सुनिश्चितता तथा दलबीच असल राजनीतिक संस्कार कायम गरी अघि बढ्न सुझाव दिएका छन् । राष्ट्रियसभाको आज बसेको बैठकको ...

जति महङ्गो भए पनि ऋण लिएर सबै जनतालाई खोप पु¥याउने प्रतिवद्धता पूरा गर्छौं : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रतिवद्धता पूरा गरेरै छाड्ने बताउनु भएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा आफूलाई बधाई दिने सांसद्हरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता खोप नै भएको ...

बैंकमा साइबर हमला गर्ने धम्कीपूर्ण फोन र इमेलको छानबिन सुरु

काठमाडौं – केन्द्रीय बैंकसहित १४ वाणिज्य बैंकमा साइबर हमला गर्ने धम्कीपूर्ण फोन र इमेलको छानबिन सुरु भएको छ । बुधबार बेलुकी प्राप्त धम्कीपूर्ण फोन र ईमेलको प्राविधिक अनुसन्धान सुरु भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ...

वैद्यद्वारा संसद् र सरकारमा रहेका कम्युनिस्टहरु मिलेर जानुपर्नेमा जोड

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले संसद् र सरकारमा रहेका कम्युनिस्टहरु मिलेर जानुपर्नेमा जोड दिनुभएको छ । ४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान सङ्कट ...

पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७७ जनामा सङ्क्रमण, १८ को मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलका अनुसार पछिल्लो २४ घण्टामा कोरोना ...

काङ्ग्रेसको क्रियाशील सदस्यता विवादमा महाधिवेशन प्रभावित हुनसक्ने

काठमाडौं –नेपाली काङ्ग्रेसको आसन्न १४ महाधिवेशनको पूर्वसन्ध्यामा क्रियाशील सदस्यता सम्बन्धी विवादले महाधिवेशन नै प्रभावित हुने हो कि भन्ने अवस्था देखिएको छ । विवाद समाधान गर्न पदाधिकारी र आमन्त्रित पूर्वपदाधिकारीहरुको संयुक्त बैठकमा महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने ...

प्रधानमन्त्री देउवाद्वारा पार्टी केन्द्रीय कार्यालयमा जारी धर्ना र अनशनका कार्यक्रमको सम्बोधन गर्न निर्देशन

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालयमा जारी धर्ना र अनशनका कार्यक्रमको सम्बोधन गर्न निर्देशन दिनुभएको छ । आज बुढानीलकण्ठमा बसेको काङ्ग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा सभापति देउवाले अनशनकारीहरुसँग वार्ता ...