१९ असोज २०८१, शनिबार
भर्खरै
★   काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको हायलक्स गाडी दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते ★   बाढी, पहिरोपीडितलाई घरमै पुगेर राहत वितरण ★   दाउन्नेमा यातायात एकतर्फी सञ्चालनमा ★   ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता ★   बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’ ★   च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म ★   देशभर मनसुनी वायुसँगै भारत र बङ्गलादेशमा बनेको न्यून चापीय प्रणालीको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु, १८ जना अझै बेपत्ता ★   पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत ★   बाढीपीडित किसानको गुनासोः स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन ★   बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण ★   नेपालले कार्बन विक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड ★   स्थलगत रिर्पोटः ‘प्राथमिकताका आधारमा राहत वितरण गर्नुपर्छ’ ★   आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको खरिद–विक्री दर ★   शुक्लाफाँटा निकुञ्जमा वयस्क पोथी हात्ती मृत फेला ★   नवरात्रको आज तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै ★   गाउँपालिकाद्वारा पहिरोमा मृत्यु भएका तीनजना विद्यार्थीको परिवारलाई राहत वितरण ★   बाढीपहिरोको घटनाले यातायात क्षेत्रमा समस्या ★   ढोरवाराही मन्दिरको प्रवर्द्धनमा सरकारले सहयोग गर्छः पर्यटमन्त्री पाण्डे ★   विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

समाचार

मन्त्री छनोटका लागि मापदण्ड बनाउने काङ्ग्रेस कार्यसम्पादन समितिको निर्णय

काठमाडौँ, असार २९ गते । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिले नयाँ बन्ने सरकारमा पठाउने मन्त्रीहरू छनोटका लागि मापदण्ड बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन ...

म्याग्दीका दुग्ध कृषक अनुदानबाट वञ्चित

म्याग्दी, असार २९ गते । दूध उत्पादन वृद्धि र कृषकलाई प्रोत्साहन गर्न गण्डकी प्रदेश सरकारले पठाएको अनुदानबाट जिल्लाका कृषक वञ्चित भएका छन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कृषकलाई अनुदान वितरण गर्न ...

‘लोकतन्त्रको रक्षार्थ अदालत र प्रेस सँगसँगै’

काठमाडौँ, असार २९ गते । सूचना–प्रविधिको बदलिँदो स्थितिमा न्यायालय र पत्रकारिता विगतमा झै जनताको लोकतान्त्रिक अधिकारको रक्षार्थ एक ठाउँमा उभिनुपर्नेमा जोड दिइएको छ । सर्वाेच्च अदालत र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा आज आयोजित ‘अदालती ...

भानुभक्तद्वारा भाषा र साहित्यका माध्यमबाट राष्ट्रिय एकता प्रवर्द्धन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, असार २९ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भानुभक्त आचार्यले भाषा र साहित्यका माध्यमबाट राष्ट्रिय एकताको प्रवर्द्धनका लागि पु¥याउनुभएको विशिष्ट योगदानको स्मरण गर्नुभएको छ । आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीका अवसरमा आज पूर्वराष्ट्रपति भण्डारीले सामाजिक ...

सिमलताल पहिरोः नारायणीमा भेटिएको शव बेपत्ता बसका यात्रु भएको पुष्टि

चितवन, असार २९ गते । जिल्लाको भरतपुर महानगरपालिका–२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालले ...

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माण प्रभावित

दमौली, असार २९ गते । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्याकेज–३ को काम प्रभावित भएको छ । प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणको काम वन क्षेत्रका कारण प्रभावित भएको हो । वन क्षेत्रको ...

महानगरले पुरातात्विक सम्पदा निर्माण गर्दा सङ्घीय सरकारसँग आर्थिक सहयोग नलिने

ललितपुर, असार २९ गते । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्रका पुरातात्विक सम्पदा निर्माण गर्दा सङ्घीय सरकारसँग आर्थिक सहयोग नलिने बताउनुभएको छ । ललितपुरको सुनाकोठीस्थित भृङ्गारेश्वर महादेव मन्दिर प्राङ्गणमा भृङ्गारेश्वर धाम निर्माण गर्न आगामी कात्तिक ...

साहित्यले राष्ट्रलाई अगाडि बढाउँछ : सभामुख घिमिरे

काठमाडौँ, असार २९ गते । सभामुख देवराज घिमिरेले नेपाली साहित्यको महत्वलाई दर्शाउँदै साहित्यलाई अगाडि बढाउँदै गर्दा त्यसले राष्ट्रलाई अगाडि बढाउने विश्वास व्यक्त गर्नुभएको छ । आदिकवि भानुभक्त आचार्यको २११औँ जन्म जयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान ...

कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध

फाइल तस्वीर बागलुङ, असार २९ गते । कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध छ । यही असार २६ गतेको भारी वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेपछि कोरिडोर अवरुद्ध भएको हो । कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको ...

सिमलताल बस दुर्घटना : यात्रुको खोजी बिहानैदेखि गरिँदै

फाइल तस्वीरचितवन, असार २९ गते । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट हिजो बिहान पहिरोमा परी त्रिशूली नदीमा खसेका दुईवटा बसका यात्रुहरुको खोजी कार्य आज शनिबार पनि बिहानैदेखि गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र ...