०८ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पर्यटकलाई कुनै पनि समस्या आउन दिनुहुँदैनः मन्त्री पाण्डे ★   पाकिस्तानमा आतङ्कवादीसँगको भिडन्तमा चार सैनिकको मृत्यु, १५ घाइते ★   सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुला गर्न पहल ★   चुरियामाई सुरुङ स्थानीय तहलाई हस्तान्तरण ★   सहकारी ठगी आरोपमा वडा अध्यक्ष महर्जन पक्राउ ★   ‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’ ★   मराङबेँसीमा कृषिबाट आत्मनिर्भर बन्ने अभियान ★   ‘सहकारीको ऋण तिर्दिन भन्नु अराजकता’ ★   नेप्से परिसूचक २८ दशमलव ९१ अङ्कले बढ्यो ★   रोशीका वडाध्यक्ष लामाको निधन ★   पत्रकारिताको धर्म नैतिक इमान्दारिता अक्षुण्ण राख्नु होः प्रथम राष्ट्रपति डा यादव ★   सुपारी निकासी प्रवद्र्धनमा जोड ★   परीक्षणका लागि ‘कोर कटिङ’ नमूना प्रयोगशालामा ★   बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा ★   गृह मन्त्रालय र केयूबीच समझदारीपत्रमा हस्ताक्षर ★   जलवायु परिवर्तनको असर स्थानीय तहमा बढीः मुख्यमन्त्री लामा ★   आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन सुझाव ★   एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ ★   इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु ★   सिरहा कारागार प्रकरणः छानबिन समितिले बुझायो प्रतिवेदन

समाचार

नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सय रुपैयाँले वृद्धि

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मङ्गलबार ...

एनएलजी इन्स्योरेन्सको बोनस सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनीको बुक क्लोज भोलि हुने भएको छ । कम्पनीको १५ औं वार्षिक साधारण सभा प्रयोजनार्थ भोलि बुक क्लोज हुने भएको हो । यसर्थ २०७६/७७ को नाफाबाट वितरण हुने यस कम्पनीको लाभांश ...

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट २० अर्ब रुपैयाँ निक्षेप उठाउँदै

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट २० अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ । बैंकमा पर्याप्त तरलता देखिएपछि केन्द्रीय बैंकले बोलकबोल मार्फत २० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो । भोलि बिहीबार ...

सत्ता पक्षीय गठबन्धनको बैठक बालुवाटरमा बस्दै, बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्षीय गठबन्धनको बैठक बस्दै छ । आज बिहान ९ बजे बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुने बताइएको छ । अहिले मन्त्रिपरिषद्मा माओवादीका दुई र काङ्ग्रेसका एक राज्यमन्त्रीसहति तीन ...

नगरपालिकाका वडा सदस्य भरुवा बन्दुकसहित पक्राउ

दिक्तेल – भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैध रूपमा हातहतियार (भरुवा बन्दुक) सहित खरखजना लुकाएर राखेको भनी स्थानीयले दिएको गोप्य सूचनाका आधारमा वडा ...

राष्ट्रपतिद्वारा नेपालकै पहिलो युद्ध सङ्ग्रहालयको उद्घाटन गरिंदै

सिन्धुलीगढी – राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा रहेको नेपालकै पहिलो सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको आज उद्घाटन गर्दै हुनुहुन्छ । कमलामाई नगरपालिकासँगको सहकार्यमा निर्माण सम्पन्न सिन्धुलीगढी युद्ध सङ्ग्रहालय निर्माण भएको हो । नेपाली सेनाले एकीकरण मार्गको चाहना राष्ट्रिय ...

देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं – आज बिहान देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी तराई भू–भाग नजिक रहँदा नेपालका धेरै भू–भागमा पानी परिरहेको छ । अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा ...

नेप्से परिसूचक अहिलेसम्मकै उच्च बिन्दुमा

काठमाडौं –साताको तेस्रो दिन आज सेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । कारोबार हुने तेस्रो दिन आज मङ्गलबार २९ दशमलव २४ अङ्कले बढेको नेप्से परिसूचक ३०७९ दशमलव ६७ अङ्कमा पुगेर रोकियो । ...

पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ९९ जनामा सङ्क्रमण, २० जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ६ सय ५५ पीसीआर परीक्षण गर्दा २ हजार ७ सय ...

ओली सरकार बाहिर सिंह जस्तो गर्जिने र भित्र लम्पसार पर्ने परिचय बनाएर बालकोटको बार्दलीमा पुग्यो : नेता थापा

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता गगन थापाले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार बाहिर सिंह जस्तो गर्जिने र भित्र लम्पसार पर्ने परिचय बनाएर बालकोटको बार्दलीमा पुगेको बताउनुभएको छ । आज मङ्गलबारको प्रतिनिधिसभा बैठकमा ...