११ साउन २०७८, सोमबार
काठमाडौं – नेकपा एमाले असन्तुष्ट पक्षको आज बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई एकता भाड्ने गरी वाक युद्धमा नलाग्न आग्रह गरेको छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा ...
११ साउन २०७८, सोमबार
काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर गरी कुल तीन हजार चार सय २१ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिएका छन् । कुल १२ हजार दुई ४० पीसीआर परीक्षण गर्दा दुई हजार तीन ९१ ...
११ साउन २०७८, सोमबार
काठमाडौं –पार्टी आधिकारिक रुपमा पार्टी विभाजन हुने क्रममा रहेको जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी सदस्य रेशम चौधरी ’हेड काउन्ट’ का लागि निर्वाचन आयोग पुगेका छन् । हत्या अभियोगमा डिल्ली बजारस्थिर कारागारमा थुनामा रहेका चौधरीलाई कडा ...
११ साउन २०७८, सोमबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाउने भएको छ । आज सोमबार बस्ने मन्त्रिपरिषद्को नियमित बैठकले प्रदेश दुईका राजेश झा, गण्डकी प्रदेशकी सीताकुमारी पौडेल र सुदूरपश्चिम प्रदेशका प्रमुख धर्मानन्द ...
११ साउन २०७८, सोमबार
कर्णाली –‘कर्णालीको विकास यात्रामा हामी कोही पनि प्रतिपक्ष हुन्नौं, हामी सबै मिलेर पिछडिएको प्रदेशलाई समृद्ध बनाउने हो ।’ प्रदेशसभाको रोष्टममा उभिएर प्रदेशसभाका प्रमुख नेताहरु भन्ने गरेको यो कथन प्रदेशसभा स्थापनाको दुई वर्षसम्म सत्तापक्ष–प्रतिपक्षबीचको सहकार्य एउटा ...
११ साउन २०७८, सोमबार
काठमाडौं – दुई धारमा विभाजित जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा विभाजन हुने लगभग पक्का भएको छ । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षमध्ये कसले पार्टीका आधिकारिकता पाउने भनेर विवाद टुङ्ग्याउन निर्वाचन आयोगले ...
११ साउन २०७८, सोमबार
काठमाडौं – नेकपा एमाले असन्तुष्ट समूहको स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टी भित्रको उत्पन्न विवाद समाधान र देशको बदलिंदो राजनीतिक अवस्थाका बारेमा भावि रणनीति के कसरी तया गर्ने भन्ने सम्बन्धमा वरिष्ठ नेताद्वय खनाल–नेपाल समूहको ...
११ साउन २०७८, सोमबार
काठमाडौं– मनसुनी वायु सक्रिय भएसँगै मुलुकभरको मौसममा बदली भै पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार देशैभरको मौसममा सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले उल्लेख गरेको ...
१० साउन २०७८, आइतबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले एक जना राज्यमन्त्री नियुक्त गरेर दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्नु भएको छ । प्रधानमन्त्री देउवाले शिक्षा क्षेत्रमा लामो समय खर्चनु भएका नेपाली काङ्ग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्नुभएको ...
१० साउन २०७८, आइतबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार दुई ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १० हजार ५६९ पीसीआर ...