०८ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   काङग्रेसको मूल चूनौती पार्टी व्यवस्थापन होःनेता सिंह ★   कहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ? ★   राष्ट्रपति पौडेलसमक्ष पाँच राजदूतको शपथ ★   मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन ★   दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण ★   चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै ★   बढ्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   एनपिएलले उघारेको सपना ★   रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु ★   तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो ★   रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै ★   भ्रष्टाचारविरुद्ध जुध्ने जनशक्ति उत्पादन गर्दै त्रिवि ★   देशमा पश्चिमी वायुको सामान्य प्रभाव, तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो ★   कायरोमा विद्यालयस्तरीय कला प्रतियोगिता ★   व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी ★   गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा ★   टरिगाउँ विमानस्थल विस्तारको प्रयास ★   लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूतिको सम्झौता ★   भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर ★   सात जना प्रहरी अधिकृत दर्ज्यानी चिह्नद्वारा सुशोभित

समाचार

भूमि आयोग खारेजविरुद्ध सर्वोच्चमा रिट, रिटको पेशी साउन २५ गते तोकियो

काठमाडौं – भूमि आयोग खारेजको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । गत साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको थियो । अधिवक्ता प्रवेश केसीले आज शुक्रबार आयोग खारेजीविरुद्ध ...

भुटान सरकारले उपलब्ध गराएको तीन लाख डोज एस्ट्राजेनिका खोप नेपाल आइपुग्यो

काठमाडौं – कोभिड–१९ विरुद्ध भुटान सरकारले उपलब्ध गराएको तीन लाख डोज एस्टा«जेनिका खोप नेपाल आइपुगेको छ । भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट उडेको ड्रुक एयरको कार्गो विमानले आज बिहान खोप नेपाल ल्याइपुर्याएको हो । स्वास्थ्य ...

माओवादी केन्द्रको स्थायी समिति बैठक अपराह्न ४ बजे बस्ने

काठमाडौं — नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । पार्टी मुख्य कार्यालय पेरिसडाँडामा आज अपराह्न ४ बजे बैठक बस्न लागेको एक स्थायी समिति सदस्यले जानकारी दिनुभयो । बैठकमा सरकार सञ्चालन, पार्टीको केन्द्रीय कमिटी ...

महामन्त्री डा.कोइरालाद्वारा भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको जिकिर

चितवन – नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले अगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको जानकारी दिनुभएको छ । आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताउनुभएको ...

नेपाली बजारमा छापावाल सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँ मात्र

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन ९१ हजार ५ सय रुपैयाँ कायम भएको हो । यसैगरी आज तेजाबी सुनको मूल्य ...

अप्रत्याशित र अस्वाभाविक नम्बर दिएपछि कसरी परीक्षाफल प्रकाशित गर्न सकिन्छ ? राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको छ । एसईईको मूल्याङ्कन प्रगतिबारे हिजो राष्ट्रिय परीक्षा बोर्डमा छलफल हुँदा देशभरका २४ विद्यालयले आफ्ना विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको तथ्य फेला ...

जसले विदेशबाट डलर पठाएर विप्रेषण बढाएको छ, उसैलाई भन्सारमा सास्ती किन ? : अर्थमन्त्री शर्मा

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापार सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरु के कति देशको हितमा छन् भन्ने कुराको समीक्षा गर्न जरुरी रहेको बताउनुभएको छ । बिहीवार भन्सार विभागको निरीक्षण तथा ब्रिफिङ्ग लिने ...

वरिष्ठ नेता खनाल–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं – नेकपा एमालेको खनाल–नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ । हिजोबाट सुरु भएको खनाल–नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकमा पार्टीको अन्तरविरोधका विषयमा नेताहरुले आ–आफ्नो धारणा राखेका थिए । बुद्धनगरस्थित क्वालिटी क्याङ्कवेटमा ...

आजदेखि कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइंदै

काठमाडौं – आजदेखि कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ । गत असार २९ गतेदेखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्षभन्दा माथिका व्यक्तिहरूलाई भेरोसेलको पहिलो डोज खोप दिइएको थियो । उक्त पहिलो डोज ...

नेपालमा मनसुनी वायुको प्रभाव, केहि स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौं – आज देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश एक, कर्णाली ...