०८ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’ ★   मराङबेँसीमा कृषिबाट आत्मनिर्भर बन्ने अभियान ★   ‘सहकारीको ऋण तिर्दिन भन्नु अराजकता’ ★   नेप्से परिसूचक २८ दशमलव ९१ अङ्कले बढ्यो ★   रोशीका वडाध्यक्ष लामाको निधन ★   पत्रकारिताको धर्म नैतिक इमान्दारिता अक्षुण्ण राख्नु होः प्रथम राष्ट्रपति डा यादव ★   सुपारी निकासी प्रवद्र्धनमा जोड ★   परीक्षणका लागि ‘कोर कटिङ’ नमूना प्रयोगशालामा ★   बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा ★   गृह मन्त्रालय र केयूबीच समझदारीपत्रमा हस्ताक्षर ★   जलवायु परिवर्तनको असर स्थानीय तहमा बढीः मुख्यमन्त्री लामा ★   आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन सुझाव ★   एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ ★   इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु ★   सिरहा कारागार प्रकरणः छानबिन समितिले बुझायो प्रतिवेदन ★   काङग्रेसको मूल चूनौती पार्टी व्यवस्थापन होःनेता सिंह ★   कहिले बन्छ महिनावारी विभेदको पर्खाल भत्काउने कानुन ? ★   राष्ट्रपति पौडेलसमक्ष पाँच राजदूतको शपथ ★   मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन ★   दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण

समाचार

राष्ट्रिय विपद् जोखिम व्यवस्थापन प्राधिकरणको बैठक बस्दै

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको सातौँ बैठक बस्ने भएको छ । प्राधिकरणका अनुसार आज दिउँसो ३ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो । बैठकमा विपद् ...

नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले वृद्धि

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले वृद्धि भएको हो । नेपाली बजारमा आज छापावाल सुनको मूल्य ८९ हजार ...

ओलीले गरेको एकलौटी निर्णयले एकताको च्याप्टर क्लोज भएको छ : वरिष्ठ नेता नेपाल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताको च्याप्टर क्लोज भएको बताउनुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रूपमा अध्यक्षलाई अझ शक्तिशाली बनाउने गरी विधान संशोधनको प्रस्ताव राखेको भन्दै नेता नेपालले आफूनिकटका ...

आर्थिक अनुशासनको अवस्था चित्रण गरिने गरी श्वेतपत्र ल्याउने तयारीमा अर्थमन्त्री शर्मा

काठमाडौं – सरकारले पछिल्लो तीन वर्षको आर्थिक अनुशासनको अवस्था चित्रण गरिने गरी श्वेतपत्र ल्याउन लागेको बताइएको छ । अर्थमन्त्री जनार्दन शर्माले वर्तमान अवस्थाको आर्थिक परिदृष्यको विवरण ’श्वेतपत्र’ आज संसदमा पेस गर्ने तयारी गर्नुभएको छ । ...

सुस्ताएको मनसुन पुनः बिहीबारदेखि सक्रिय हुने

काठमाडौं– केही दिनदेखि सुस्ताएको मनसुन बिहीबारदेखि पुनः सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । देशको अधिकांश क्षेत्रको मौसममा सामान्यदेखि पूर्ण बदली भै भएको छ । ...

प्रतिनिधिसभाको बैठक बस्दै, संसदमा दुई विधेयक प्रस्तुत हुने

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज मङ्गलबार दिउँसो १ बजे बैठक बस्ने भएको छ । उक्त कुराको जानकारी संसद सचिवालयले दिएको हो । व्यवस्थापिका संसदले विजनेश नपाएको भनेर कुरा उठिरहेको बेला आज प्रतिनिधिसभाको बैठकमा दुई वटा ...

माल्दिभ्सले साफ च्याम्पियनसिप फुलबलको आयोजना गर्ने मौका पायो

काठमाडौं – साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको १३ औं संस्करण माल्दिभ्समा हुने भएको छ । साफ कार्यकारी समितिको आज बसेको बैठकले अक्टोवर १ देखि १३ (असोज १५–२७) सम्म माल्दिभ्समा उक्त प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ...

आज ३ हजार ६ सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, २२ जनाको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो चौबीस घण्टामा ३ हजार ६ सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १० हजार ४ सय ४५ पीसीआर परीक्षण गर्दा २ हजार ...

एमालेमा अध्यक्षलाई शक्तिशाली बनाउने विधान संशोधन प्रस्ताव पारित, पार्टीमा एकता नहुने सङ्केत

काठमाडौं– नेकपा एमालेको आज बसेको स्थायी कमिटीको बैठकले पार्टी अध्यक्षलाई शक्तिशाली बनाउने भएको छ । उक्त बैठकले अध्यक्ष र महासचिव बाहेक अन्य पदाधिकारीहरु भने महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले मात्र छान्ने प्रस्तावसहितको संशोधित विधान स्थायी कमिटीको ...

तुइनको सहारामा बाँचेको ताचैका बासिन्दाको जिन्दगी

फाइल तस्बिर मनाङ– गत असार १ गते बाढी पहिरोले नासो गाउँपालिकामा सबैभन्दा बढी क्षति पुगेको छ । बाढी पहिरोले सबैभन्दा बढी क्षति पु¥याएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेको गाउँ पुग्न नै मुस्किल भएको छ अहिले । ...