२७ साउन २०७८, बुधबार
काठमाडौं – साताको चौथो दिन आज सेयर कारोबार मापक नेप्से परिसूचक ० दशमलव ९४ अङ्कले बढेको छ । आज नेप्से परिसूचक ३ हजार १ सय ६२ दशमलव ५९ अङ्कले बढेको छ । यो हालसम्मकै उच्च ...
२७ साउन २०७८, बुधबार
काठमाडौं – नेपाल विद्युत् प्रधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदभार ग्रहण गर्नुभएको छ । उहाँलाई प्राधिकरणका कर्मचारीहरुले स्वागत गरेका थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेपछि उहाँले आज पदभार ...
२७ साउन २०७८, बुधबार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) अब औपचारिक रुपमा विभाजन हुने सङ्केत देखिएको छ । एमाले असन्तुष्ट पक्षका नेता माधवकुमार नेपालले अब पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओलीसँग सम्झौता नगर्ने बताएसँगै यस्तो सङ्केत ...
२७ साउन २०७८, बुधबार
बुटवल — लुम्बिनी प्रदेशमा प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ । आज बस्न लागेको विशेष अधिवेशनको मुख्य एजेण्डा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न दिउँसो १ बजे बस्न लागेको हो । उक्त बैठकमा ...
२६ साउन २०७८, मङ्गलबार
काठमाडौं– नेपालमा पछिल्लो चौबीस घण्टामा ४ हजार ९ सय ४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १९ हजार १ सय २३ जनामा पीसीआर परीक्षण गर्दा ४ ...
२६ साउन २०७८, मङ्गलबार
काठमाडौं – संसदमा अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र जारी गर्नुभएको छ । अर्थमन्त्री शर्माले अघिल्लो सरकारले जारी गरेको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“सत्ता सहयात्री दलहरुबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको ...
२६ साउन २०७८, मङ्गलबार
काठमाडौं – उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले उपत्यकामा आगामी बिहिबारदेखि बेलुकी ८ बजेपछाडि सार्वजनिक तथा निजी सवारी साधनहरु चल्न नपाउने व्यवस्था गरेको छ । भक्तपुरका प्रजिअ प्रेमप्रसाद ...
२६ साउन २०७८, मङ्गलबार
काठमाडौं – सरकारको कुल गार्हस्थ्य उत्पादनको सार्वजनिक ऋण ४० दशमलव ५ प्रतिशत कुल पुगेको छ । अर्थमन्त्री जनार्दशन शर्माले संसदमा पेश गर्नुभएको ‘देशको वर्तमान आर्थिक अवस्था’को जानकारीपत्रमा आर्थिक वर्ष २०७३÷७४ मा कुल तिर्न बाँकी सार्वजनिक ...
२६ साउन २०७८, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यसअघि अधिकतम ३१ सय २३ विन्दुमा पुगेर रेकर्ड राखेको नेप्सेले आज आफ्नै पुरानो रेकर्ड ब्रेक गर्दै अधिकतम ३१ सय ...
२६ साउन २०७८, मङ्गलबार
काठमाडौं –प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार गठन भएको एक महिना वित्दा पनि केही काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्दै एमाले संसदीय नेता ओलीले ...