०८ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विदेशी मुद्राको विनिमय दर निर्धारण ★   आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती ★   वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व सङ्कलन ★   सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक ★   ‘कृषि क्षेत्रको विकास गर्न सामूहिक प्रयास आवश्यक’ ★   नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई ★   रविको सांसद पद निलम्बनसम्बन्धी पत्र संसद सचिवालयमा ★   ‘मुलुकको राजनीतिमा नयाँ परिवेश निर्माण भएको छ’ ★   बाँसखेतीबारे जानकारी गराउन ‘बाँस सम्मेलन’ ★   इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध ★   हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु ★   गाजामा इजरायली हवाई आक्रमणमा २३ प्यालेस्टाइनीको मृत्यु ★   नेपथ्यबाट चलाइएको हल्लामा सत्यता छैनः मन्त्री गुरुङ ★   पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने ★   पूर्वगृहमन्त्री लामिछानेसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर ★   सुधारोन्मुख अवस्थामा वैदेशिक व्यापार, आयात र निर्यात बढ्यो ★   डेनमार्कको राजदूतमा तुलाधर नियुक्त ★   प्रहरी नायब महानिरीक्षकद्वय सिंह र बोहराको बढुवा ★   सञ्चार क्षेत्र व्यवस्थित नभए सुशासन कायम गराउन समस्या हुन्छः सञ्चारमन्त्री गुरुङ ★   विधेयक समितिका बैठक नबसे स्पष्टीकरण सोधौँः सभामुख घिमिरे

समाचार

देशका अधिकांश भू–भागमा बदली रही धेरै स्थानमा पानी पर्ने सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं – आज देशका अधिकांश भू–भागमा बदली रही धेरै स्थानमा पानी पर्ने छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भू–भागमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको ...

क्रियाशील सदस्यता टुङ्गो लगाउन शीर्ष नेताहरुबीच सहमति, आसन्न १४ औं महाधिवेशन सर्ने आशङ्का

काठमाडौं – प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका शीर्ष नेताहरुबीच क्रियाशील सदस्यता सम्बन्धि विवादबारे तीन दिन भित्र टुङ्गो लगाउने सहमति भएको छ । नेपाली काङ्ग्रेसका शीर्ष नेताहरु सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद ...

राष्ट्र बैंकको सञ्चालकमा मरासिनी नियुक्त, आजै पद तथा गोपनीयताको शपथ

काठमाडौं – नेपाल राष्ट्र बैंकको सञ्चालकमा अर्थ सचिव मधुकुमार मरासिनी नियुक्त हुनुभएको छ । नेपाल सरकारको प्रतिनिधित्व गर्दै राष्ट्र बैंकको सञ्चालकमा आजबुधबार मरासिनी नियुक्त हुनुभएको हो । यस अघि तत्कालीन अर्थ सचिव शिशिरकुमार ढुङ्गाना राष्ट्र ...

म चाहन्छु मेरो कारणले प्राधिकरणको बदनामी नहोस् : हितेन्द्रदेव शाक्य

काठमाडौं –नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई जिम्मेवारी दिन लागिएको चर्चा चलेसँगै शाक्यले आज केही पत्रकारहरुलाई कार्यालयमा बोलाएर आफ्ना कुराहरु राख्नुभएको छ । ओली नेतृत्वको सरकारले गत कात्तिकमा ...

नेप्से परिसूचक उच्च कारोबार रकमसहित दोहोरो अङ्कले वृद्धि

काठमाडौं –साताको चौथो दिन आज सेयर बजार परिसूचक नेप्सेमा उच्च कारोबार रकमसहित दोहोरो अङ्कले वृद्धि भएको छ । आज बुधबार १२ दशमलव ०५ अङ्कले बढेर नेप्से ३ हजार १ सय २३ दशमलव १५ बिन्दुमा पुगेको ...

एमाले वरिष्ठ नेता खनालको मिर्गौला प्रत्यारोपण सफल

फाइल तस्वीर काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा वरिष्ठ नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको हो । आज बुधबार दिउँसो खनालको प्रत्यारोपण सफल भएको ...

राष्ट्रियसभाको बैठकबाट दुई विधेयक सर्वसम्मतले पारित

काठमाडौं – राष्ट्रियसभाको बैठकले दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक बहुमतले पारित गरेको हो । योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित गर्न हुन्न भनी ...

पछिल्लो २४ घण्टामा थप ४ हजार १ सय ७ जनामा सङ्क्रमण, ३५ जनाको मृत्यु

काठमडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार १ सय ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय ५४ पीसीआर परीक्षण गर्दा २ हजार ...

भूमिसम्बन्धी आयोग विघटन गर्ने सरकारको निर्णयप्रति एमाले संस्थापन पक्षको असन्तुष्टि

काठमाडौं – नेकपा एमालेले पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी समस्या समाधान गर्न गठित आयोगलाई विघटन गर्ने वर्तमान सरकारको निर्णयप्रति तीव्र असन्तुष्टि प्रकट गरेको छ । एमाले स्थायी कमिटी सदस्य एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले ...

एमाले वरिष्ठ नेता नेपालको आग्रहले मन्त्रिपरिषद् बिस्तारमा ढिलाई

काठमाडौं – काङ्ग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले तीन हप्ता बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धन दलहरुबीच तारताम्य मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइन हुन गएको हो । एमालेको असन्तुष्ट समूहका नेताद्वय ...