२० साउन २०७८, बुधबार
काठमाडौं – सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन हिजो भएको सत्तारुढ गठबन्धन कार्यदलको बैठकको कार्यक्रमलाई अन्तिमरूप दिन पुनः आज सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्ने भएको छ । सत्तारुढ गठबन्धन कार्यदलको आजको बैठकले सरकारका न्यूनतम साझा ...
२० साउन २०७८, बुधबार
काठमाडौं – मौसममा मनसुनी वायुको प्रभावका कारण आज प्रदेश १, प्रदेश २ र बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज ...
१९ साउन २०७८, मङ्गलबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ ...
१९ साउन २०७८, मङ्गलबार
काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि थप सात दिन बढाइएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । यसअघि जारी गरिएको निषेधाज्ञा ...
१९ साउन २०७८, मङ्गलबार
काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद सुरेन्द्रकुमार कार्कीले शिक्षा र स्वास्थ्यलाई नागरिकको सहज पहुँच सुनिश्चित गर्ने किसिमले साझा न्यूनतम कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उहाँले शिक्षा र स्वास्थ्यमा सहज ...
१९ साउन २०७८, मङ्गलबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रक्रिया थाल्न निर्देशन दिनुभएको छ । आज ऊर्जामन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू ...
१९ साउन २०७८, मङ्गलबार
काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोनाभाइरसको संक्रमण बढ्दै गएकोले निषेधाज्ञा र स्वास्थ्य मापदण्डको पालना गर्न अनुरोध गरेको छ । आज प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सूचना जारी गर्दै निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लङ्घन गर्नेलाई ...
१९ साउन २०७८, मङ्गलबार
काठमाडौं – पत्रपत्रिकालाई हुलाकमार्फत निःशुल्क पठाउने व्यवस्थाका लागि आवश्यक समन्वय गरिदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र हुलाक सेवा विभागलाई प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ । यसअघि हुलाक सेवा विभाग र जिल्ला हुलाक कार्यालयमा ...
१९ साउन २०७८, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मङ्गलबार बिहान कारोबार सुरु भएसँगै नेप्से परिसूचक बढ्न थालेको थियो । कारोबार सुरु भएको ९ मिनेटमा नै नेप्से परिसूचक ...
१९ साउन २०७८, मङ्गलबार
काठमाडौं – निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगको आज बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी ...