०७ भदौ २०७८, सोमबार
नेपालगञ्ज– बाँकेको राप्तीसोनारी गाउँपालिकाले कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । आज बसेको कार्यपालिका बैठकले कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको हो । कोरोनाबाट अकालमै ...
०७ भदौ २०७८, सोमबार
बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट अहिले विश्वासको मत लिदैं हुनुहुन्छ । प्रदेशसभाको अहिले बसिरहेको बैठकमा मुख्यमन्त्री केसीले आफूमाथिको विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको हो । संविधानको धारा १६८ को उपधारा २ ले ...
०७ भदौ २०७८, सोमबार
काठमाडौं – एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली र असन्तुष्ट समूहका दोस्रो तहका नेताहरुबीच भक्तपुरको बालकोटस्थित ओली निवासमा छलफल भएको छ । एमालेका तात्कालिन वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिंदै आएका असन्तुष्ट समूहका दोस्रो तहका नेताहरु ...
०७ भदौ २०७८, सोमबार
रुपन्देही –लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज विश्वासको मत लिने हुनुभएको छ । प्रदेशसभा सचिवालयले आजै प्रकाशन गरेको प्रदेशसभा बैठकको कार्यसूचीमा मुख्यमन्त्रीले आज नै विश्वासको मत लिने उल्लेख गरिएको छ ।हेर्नुहोस् प्रदेशसभाको कार्यसूची: ...
०७ भदौ २०७८, सोमबार
काठमाडौं –पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै सत्तारुढ गठबन्धनले आपत्ति जनाएको छ । सत्तारुढ दल नेपाली काङग्रेसका सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, जसपाका प्रदीप यादव, ...
०७ भदौ २०७८, सोमबार
काठमाडौं – नेकपा एमालेले स्थायी कमिटी बैठक भोलि बिहान ११ बजे बस्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको एमालेको तेस्रो धारको नेताहरुसँगको छलफलपछि भोलि बिहान ११ बजे बस्ने गरी बैठक ...
०७ भदौ २०७८, सोमबार
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षातालिका कहिले सार्वजनिक गर्ने भन्ने विषयमा अझै अन्योलता छ । बोर्डले परीक्षा मिति तोक्नुपर्नेमा यसबारे अहिलेसम्म पनि औपचारिक छलफल हुन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ...
०७ भदौ २०७८, सोमबार
काठमाडौं – जापान सरकारले अनुदान स्वरुप प्रदान गरेको थप खोप काठमाडौं आइपुगेको छ । आज बिहान साढे ९ बजे कतार एयरलाइन्सको विमानबाट ५ लाख ५९ हजार ३ सय ६० मात्रा अष्ट्राजेनिका खोप आइपुगेको खोप व्यवस्थापन ...
०७ भदौ २०७८, सोमबार
काठमाडौं – मानवअधिकार तथा शान्ति समाजले सार्क राष्ट्रका सरकार प्रमुखहरुको बैठक तत्काल आयोजना गर्न सरकारसँग आग्रह गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधि मण्डलले आज सरकारी निवास बालुवाटरमा भेटेर उक्त आग्रह ...
०७ भदौ २०७८, सोमबार
काठमाडौं – रोजगारीका लागि इजरायल जान इच्छुक युवाहरुले लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोकसेवा आयोगले अवलम्बन गरेको विधि उपयोग गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचनामार्फत लिखित तथा मौखिक परीक्षा ...