११ भदौ २०७८, शुक्रबार
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाईबाट अलग हुन अस्वीकार गर्नुभएको छ । तात्कालीन ओली सरकारले २०७७ मङ्सिर ३० मा ल्याएको अध्यादेश र त्यसका आधारमा भएको ...
११ भदौ २०७८, शुक्रबार
एजेन्सी – अमिताभ बच्चनको बडीगार्ड रहेका मुम्बई प्रहरीका हेड कन्सटेबल जितेन्द्र शिन्देको सरुवा भएको छ । जितेन्द्रले अमिताभ बच्चनसँग वार्षिकरुपमा १.५ करोड भारतीय रुपैयाँ तलब बुझेको आरोप लागेपछि उनको सरुवा गरिएको छ । यो खबरपछि ...
११ भदौ २०७८, शुक्रबार
फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता हुने भएको छ । पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवाद तत्काल टुङ्गो लगाई पार्टीको महाधिवेशन समयमै सम्पन्न हुने गरी प्रक्रिया सुरु गर्न दवाब दिँदै ...
११ भदौ २०७८, शुक्रबार
गुल्मी – अविरल परेको वर्षाका कारण आएको पहिरोले गुल्मीको रिडी–रुद्रावेनी सडक क्षतीग्रस्त भएको छ । सडक खण्डको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–२ साघुरे सडकमा माथिबाट ढुङ्गा र माटो खसे पश्चात् त्यहाँका स्थानीयहरुलाई अवरोध उत्पन्न भएको छ । ...
११ भदौ २०७८, शुक्रबार
काठमाडौ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक सम्बन्धी नियम परिमार्जन गरी सवैधानिक निकायमा गरिएका नियुक्ति खारेज हुनुपर्ने माग सहित दायर गर्नुभएको रिटमा सर्वोच्च अदालतमा आज बाट सुनुवाई सुरु भएको छ । रिट सुनुवाईका ...
११ भदौ २०७८, शुक्रबार
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । हिजो २ सय रुपैयाँले घटेर ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एकैदिन अधिकतम ५ सय रुपैयाँले बढेर ९१ ...
११ भदौ २०७८, शुक्रबार
काबुल– अफगानिस्ताको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राती नौ बजे गराइएको आत्मघाती बम विष्फोटमा पनि मृत्युहुनेको सङ्ख्या ९० पुगेको छ । उक्त विष्फोटमा परी १३ जना अमेरिकी सैनिकको समेत मृत्यु भएको छ । सोहीक्रममा तालिवानले ...
११ भदौ २०७८, शुक्रबार
राजविराज – विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीका कारण लामो समयदेखि सप्तरीमा बन्द रहेका विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी १८ वटै स्थानीय तहका विद्यालय सञ्चालन गर्न छलफल सुरु गरिएको हो ...
११ भदौ २०७८, शुक्रबार
फाइल तस्वीर काठमाडौं – सत्ताको नेतृत्वको गरेको नेपाली काङ्ग्रेस पार्टी भित्र आगामी १४ औं महाधिवेशनको विषयमा छलफल गर्न संस्थापन इतरका नेताहरुको बैठक क्षेत्रपाटीस्थित चाक्सिबारीमा बसिरहेको छ । काङ्ग्रेसका नेता प्रकाशमान सिंहको निवास चाक्सिबारीमा आज बिहान ...
११ भदौ २०७८, शुक्रबार
काठमाडौं– नेपालमा दैनिक रुपमामा कोरोना भाइरसविरुद्धको तीन लाख व्यक्तिले लगाउने जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको बताउनुभएको हो ।स्वास्थ्य मन्त्री श्रेष्ठले प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य ...