२२ भदौ २०७८, मङ्गलबार
काठमाडौं – मुख्यसचिव शङ्करदास बैरागीले निजामती सेवा निष्पक्ष र परिणाममुखी हुनुपर्ने बताउनुभएको छ । निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिद्वारा आज सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सेवा प्रवाहमा देखिएको समस्यालाई पहिचान गरेर अगाडि ...
२२ भदौ २०७८, मङ्गलबार
काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन परियोजना पास नहुने घोषणा गर्नुभएको छ । पार्टीको सहायक सङ्गठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ...
२२ भदौ २०७८, मङ्गलबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा १ हजार ६ सय ७७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार ७२ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ...
२२ भदौ २०७८, मङ्गलबार
काठमाडौं – बागमती प्रदेशमा हालसम्म १८ लाख ४८ हजार ५ सय ८८ जनाले कोरोना भाइरस सङ्क्रमण विरुद्धको पूर्ण खोप लगाएका छन् । बागमतीमा १८ वर्ष उमेर माथिका ३२ प्रतिशत नागरिकले पूर्ण खोप लगाएको प्रदेशको सामाजिक ...
२२ भदौ २०७८, मङ्गलबार
पर्वत – मध्यपहाडी पुष्पलाल राजमार्गको पर्वत खण्ड अझै अवरुद्ध छ । गत बिहीबार रातिको अविरल वर्षाका कारण धौलागिरिको मुख्य राजमार्ग अवरुद्ध भएपछि यातायात सेवा ठप्प छ । यसबाट चौतर्फी सकस र सास्ती सुरु भएको छ ...
२२ भदौ २०७८, मङ्गलबार
काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई नेकपा एमालेसँग मुकाबिला गर्ने सपना नदेख्न चेतावनी दिनुभएको छ । उहाँले पोखरामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो । “मकहाँ ...
२२ भदौ २०७८, मङ्गलबार
काठमाडौं – सरकारले सामाजिक सुरक्षा भत्ता त्रैमासिक रूपमा वितरण गर्ने भएको छ । यसअघि चौमासिक रूपमा वर्षमा तीन पटक भत्ता वितरण गरिँदै आएकोमा अब त्रैमासिक रूपमा वर्षमा चार पटक वितरण गर्न लागिएको हो । सरकारले ...
२२ भदौ २०७८, मङ्गलबार
काठमाडौं – काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको सरुवा भएको छ । गृहमन्त्रालयले आज प्रमुख जिल्ला अधिकारी पराजुलीलाई हटाएर उहाँको ठाउँमा सहसचिव गोविन्द प्रसाद रिजाललाई प्रमुख जिल्ला अधिकारीको जिम्मा दिएको हो । पराजुली पूर्व प्रधानमन्त्री ...
२२ भदौ २०७८, मङ्गलबार
काठमाडौं – अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध त्रिभुवन विमान स्थल अगाडि प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न आज नेपाल आउँदै ...
२२ भदौ २०७८, मङ्गलबार
काठमाडौं – कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप आजदेखि लगाउन सुरु गरिएको छ । आजदेखि काठमाडौंका ८ वटा अस्पतालमा कोरोना विरुद्धको खोप दिन सुरु गरिएको जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिनुभएको हो । ...