२२ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अत्यधिक हिमपातका कारण जनजीवन प्रभावित ★   विदेशी मुद्राको भाउः अमेरिकी डलरको मूल्य स्थिर अन्यको घटबढ ★   हुस्सु र कुहिरोको कारण जनजीवन प्रभावित ★   पोखरेली व्याण्ड कन्दराद्वारा लण्डनमा पहिलो भव्य कन्सर्ट ★   लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यकः महामन्त्री शर्मा ★   ‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’: मुख्यमन्त्री शाह ★   लोसपाद्वारा विभिन्न पार्टीसँग संवादका लागि समिति गठन ★   वायु सेवा सञ्चालक सङ्घद्वारा खुम्बु क्षेत्रमा हेलिकप्टर उडान स्थगन ★   ऊर्जामन्त्री खड्काद्वारा ‘ट्रान्सफर्मर परीक्षण प्रयोगशाला’ को शुभारम्भ ★   माओवादी केन्द्रीय सदस्यले सम्पत्ति विवरण पेस गर्नुपर्ने ★   ‘सुशासन र समृद्धि प्राप्तिमा पत्रकारको भूमिका महत्वपूर्ण हुन्छ’ ★   एमाले केन्द्रीय कमिटी बैठकः निर्णय अनुमोदन ★   शिक्षामन्त्रीसमक्ष सम्पत्ति खोजबिन समितिद्वारा प्रतिवेदन पेस ★   एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रमा सुधार, अपेक्षित गति लिन नसकेको स्वीकार ★   ‘स्थायित्वका लागि एमाले र काङ्ग्रेसबीच सत्ता सहकार्य’ ★   दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरूरी ★   मानव सेवाभन्दा ठूलो अर्को धर्म छैनः राष्ट्रपति पौडेल ★   सहकारी ठगी प्रकरणः रविसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता, २ अर्ब ४१ करोड बिगो मागदाबी ★   मान्छे बेगरका घरहरु बेवारिसे झैँ ★   ‘आधुनिक दासत्व र मानव तस्करीविरुद्ध एकताबद्ध प्रयास आवश्यक’

समाचार

नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा क्षेत्री नियुक्त

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदबाट राजन पोखरेलले राजीनामा दिएसँगै उपमहानिर्देशक राजकुमार क्षेत्री निमित्त महानिर्देशकमा नियुक्त हुनुभएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठताको आधारमा क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको हो ...

सार्कका परराष्ट्रमन्त्रीहरुको साइडलाइन वार्ता स्थगित

काठमाडौं – दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) का परराष्ट्र मन्त्रीहरुको साइडलाइन वार्ता यो वर्ष नहुने भएको छ । शनिबारका लागि तय भएको साइडलाइन वार्ता स्थगित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एनडीटीभीका अनुसार पाकिस्तानले तालिवानलाई ...

प्रधानमन्त्री देउवाद्वारा बोलाइएको पदाधिकारी बैठकमा संस्थापनइतर पक्षको आपत्ति

काठमाडौं – नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । काङग्रेस सभापति तथा प्रधानमन्त्री समेत रहनुभएका शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाउनुभएको हो । आज दिउँसो ३ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा ...

विगत ६ महिनापछि खुल्दै मुक्तिनाथ मन्दिर

जोमसोम – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणदर बढेपछि सरकारले गत बैशाखमा निषेधाज्ञा लगाएसँगै बन्द रहेको मुक्तिनाथ मन्दिर अब भने सर्वसाधारणका लागि खुला हुने भएको छ । हिमालपारिको जिल्लाका रुपमा चिनिने मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ ...

विश्वका नेताहरुसामु राष्ट्रसङ्घीय महासभामा सम्बोधन गर्न दिन तालिवानको आग्रह

काबुल– अफगानिस्तालाई कब्जामा लिएर सत्तारोहण गरेको तालिवानले यसैहप्ता अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घीय महासभाको बैठकमा आफूलाई सम्बोधन गर्न दिन आग्रह गरेको छ । तालिवानले विश्वका नेताहरुसामु आफुले महासभामार्फत् सम्बोधन गर्न चाहेकोले भन्दै आग्रह गरेको हो ...

पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु

गुल्मी –गुल्मीमा गएराति परेको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडानम्बर–८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी ...

घोप्टेभिरमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

फाइल तस्वीर चितवन – चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला ...

देशभर आंशिकदेखि सामान्य बदली रही वर्षाको सम्भावना, अझै दुईदिन मौसममा बदली

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य ...

काङ्ग्रेसका डा. नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त हुँदै, आजै सफथ ग्रहण हुने

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारमा झण्डै अढाइ महिना बित्न लाग्दा आज एक जना मन्त्रीलाई नियुक्त गर्ने भएको छ । नेपाली काङ्ग्रेसको विदेश विभाग प्रमुखसमेत रहेका डा. नारायण खड्कालाई आज परराष्ट्रमन्त्रीमा नियुुक्त ...

कम्युनिस्ट पार्टीमा मदन भण्डारीको जस्तै लचकता आवश्यक छ : पूर्वसभामुख ढुङ्गाना

काठमाडौं – पूर्व सभामुख दमननाथ ढुङ्गानाले कम्युनिस्ट पार्टीमा मदन भण्डारीको जस्तै लचकता आवश्यक रहेको बताउनुभएको छ । आज काठमाडौमा श्वेतशार्दूल पुस्तक विमोचन समारोहमा बोल्दै उहाँले मदन भण्डारीले संसदीय व्यवस्था स्वीकार गरेर कम्युनिस्ट पार्टी र कम्युनिस्ट ...