२३ पुष २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पार्टीभित्र कुनै समूह छैनन्, सबै एमाले हुन्ः अध्यक्ष ओली ★   समाजवादी क्रान्तिका लागि केन्द्रीय समिति बैठक कोसेढुङ्गा सावित :अध्यक्ष दाहाल ★   ‘संवैधानिक व्यवस्थाअनुसार प्रदेश र स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाइनुपर्छ’ ★   सभापति देउवा र अध्यक्ष लिङ्देनबीच भेट ★   बार अध्यक्षको मुद्दामा श्रव्यदृश्यसहित अभिलेख झिकाउने आदेश ★   पौडेलको अध्यक्षतामा प्रेस सेन्टर राससमा नयाँ कार्यसमिति ★   प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान ★   माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा अध्यक्ष ‘प्रचण्ड’ले पेस गर्नुभएको राजनीतिक प्रस्ताव सर्वसम्मत रुपमा पारित ★   ‘नेपाल र चीनबीचको सम्बन्ध सधैँ सौहार्द्रपूर्ण छ’ ★   पर्यटकीयस्थल घोडेपानीमा हिमपात ★   कलाकारले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका छन् ★   नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि, कारोबार रकम पाँच अर्ब ३८ करोड ★   मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु ★   नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने ★   तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त ★   बागमती कार्ययोजना प्रकृतिमैत्री रुपमा अघि बढ्छः उपप्रधानमन्त्री सिंह ★   सभापति देउवाद्वारा पूर्वराष्ट्रपति कार्टर र पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली अर्पण ★   ‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’ ★   भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति ★   चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द

समाचार

संविधान र कानुनको दुहाई दिने गठबन्धन सरकारले सर्वोच्चका न्यायाधीशहरूको लाज समेत राखि दिएन : नेता पोखरेल

काठमाडौं – नेकपा एमालेका नेता शङ्कर पोखरेलले सरकारले दल विभाजन सम्बन्धी अध्यादेश चोर बाटोबाट फिर्ता लिएको टिप्पणी गर्नुभएको छ । उहाँले आफैँले जारी गरेको अध्यादेश आफ्नै लागि गलपासो हुने भएपछि सरकारले चोर बाटोबाट फिर्ता लिएको ...

ट्रकको ठक्करबाट आमा–छोराको मृत्यु

बुटवल – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना–५ की ४२ वर्षीया राधा भट्टराई र २२ वर्षीया महेश भट्टराई रहेका छन् । उनीहरु आमा–छोरा हुन् ...

दुई पक्षीय सम्बन्धमा नयाँ प्रगति प्राप्त गर्न मिलेर काम गर्न चाहन्छौं : चिनियाँ विदेशमन्त्री वाङ

काठमाडौं – चिनियाँ विदेशमन्त्री वाङ यिले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्कालाई बधाई सन्देश पठाउनुभएको छ । आफ्नो बधाई सन्देशमा वाङले दुई पक्षीय सम्बन्धमा नयाँ प्रगति प्राप्त गर्नका लागि नेपाली समकक्षीसँग मिलेर काम गर्न इच्छुक रहेको ...

प्रदेश दुईको लोसपा संसदीय दलको नेतामा सोनल चयन

जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन हुनुभएको छ । जनकपुरधाममा हिजो सोमबार बसेको लोसपा संसदीय दलको बैठकले नेता चयन गरेको हो । बैठक सर्वसम्मत रुपमा सोनललाई ...

आईपीएलमा हैदराबादको दोस्रो जित, आज दुई खेल हुँदै

इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदराबादले दोस्रो जित निकालेको छ । दुबईमा सोमबार राति भएको खेलमा हैदरावादले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो । राजस्थानले दिएको १ सय ६५ रनको लक्ष्य हैदराबादले १८ ...

मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने गिरी पक्राउ

प्रतिकात्मक तस्वीर काठमाडौं – पुर्पक्षमा थुनामा रहेकाको मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने पनौती नगरपालिका–५ ढलमलेका २७ वर्षीय रमेश गिरीलाई प्रहरीले पक्राउ गरेको छ । गिरीले जिल्ला अदालत काभ्रेपलाञ्चोकले एक कसुरमा पुर्पक्षका लागि धुलिखेलस्थित कारागारमा थुनामा ...

आज विश्व रेविज दिवस, ‘रेविज : तथ्य बुझौं, त्रसित नबनौं’ भन्ने नाराका साथ मनाइँदै

काठमाडौं – आज विश्व रेविज दिवस । नेपालमा पनि ‘रेविज :तथ्य बुझौं, त्रसित नबनौं’ भन्ने नाराका साथ विश्व रेविज दिवस मनाइँदैछ । नेपालमा मुख्यत ः बहुला कुकुरको टोकाइबाट मानिसमा रेविज सर्ने गरेको छ, यसबाहेक बिरालो, ...

एमाले विधान महाधिवेशनको तयारी पूरा

काठमाडौं – नेकपा (एमाले) को विधान महाविधेशनको व्यवस्थापन पूरा गरिएको छ । यही असोज १५ देखि १७ गतेसम्म गोदावरीस्थित सनराइज सम्मेलनमा गर्न लागिएको महाविधेशनको व्यवस्थापनको तयारी पूरा गरिएको हो । मञ्च व्यवस्थापन समितिका संयोजक विनोद ...

गुलाव नामक शक्तिशाली चक्रवातको प्रभावले नेपालमा वर्षा कम हुने सम्भावना : महाशाखा

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले भारतमा विकसित गुलाव नामक शक्तिशाली चक्रवातको आंशिक असर नेपालमा पनि पर्ने जनाएको छ । तर यसका कारण नेपालमा भारी वर्षा हुने सम्भावना भने न्यून रहेको महाशाखाले जनाएको छ ...

राष्ट्रपतिद्वारा दल विभाजन सम्बन्धी अध्यादेश खारेज

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आज अध्यादेश खारेज गर्नुभएको हो । आजै बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको ...