१४ असोज २०७८, बिहिबार
काठमाडौं – बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आइपिओ आवेदन दिने आज अन्तिम दिन हो । कम्पनिले असोज ८ गतेबाट सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनिले १ सय ...
१४ असोज २०७८, बिहिबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित भएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई बोलाइएको भएता पनि नेकपा एमालेका नेताहरू भने उपस्थित भएनन् । ...
१४ असोज २०७८, बिहिबार
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लाग्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको तेस्रो दिन मङ्गलबारदेखि घट्न थालेको सुनको मूल्य आज पनि तोलामा २ सय रुपैयाँले घटेको हो । जसअनुसार, ...
१४ असोज २०७८, बिहिबार
काठमाडौं – काठमाडौंको नयाँ बानेश्वरस्थित बागमती नदी किनारमा महिलाको शव फेला परेको छ । बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारमा शव भेटिएको महानगरीय प्रहरी वृत बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार ...
१४ असोज २०७८, बिहिबार
काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजकुमार लेखीले पार्टी परित्याग गर्नुभएको छ । केन्द्रीय कार्यकारिणी सदस्य रहनुभएका लेखीले पार्टीका सबै जिम्मेबारीबाट राजीनामा दिनुभएको हो । अध्यक्ष महन्थ ठाकुरलाई उनले आफ्नो राजीनामा पत्र बुझाइसकेका छन् । ...
१४ असोज २०७८, बिहिबार
काठमाडौं – परराष्ट्रमन्त्री डा.नारायण खड्का स्वदेश फर्किनुभएका छ । उहाँ आज बिहान स्वदेश फिर्ता हुनुभएको हो । नेपालका मुद्दा सतर्क र सशक्त रुपमा संयुक्त राष्ट्रसङ्घको महासभामा उठाएको परराष्ट्रमन्त्री डा.नारायण खड्काले बताउनुभएको छ । अमेरिकामा भएको ...
१४ असोज २०७८, बिहिबार
गए राति गुल्मीको इस्मा गाउँपालिकाको तोरीपाटा र मालारानी मा चट्याङ लागेर ९ जना घाइते भएका छन् । ती मध्ये गम्भीर रहेको एक जनालाई जिल्ला अस्पतालबाट गए राती नै पाल्पा रिफर गरिएको छ । गाउँपालिका–३ र ...
१४ असोज २०७८, बिहिबार
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ । संसदको गतिरोध अन्त्य गर्नेबारे छलफल गर्न प्रधानमन्त्री देउवाले आज बिहान १० बजे सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ...
१४ असोज २०७८, बिहिबार
काठमाडौं – ईडीभी भिषाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका, २९ जुगेडीका ३६ वर्षीय जीवन कार्की, चितवन खैरेनी नगरपालिका, ३ का ३१ वर्षीय ...
१४ असोज २०७८, बिहिबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठक अहिले बिहान १०:०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने ...